अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

 पुष १५, २०७९

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका…

लागुऔषध न्यूनीकरण गर्न ‘हामी स्वयंसेवी’ अभियान

 पुष १५, २०७९

झापा, पुस १५: प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकामा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको छ । लागुऔषध न्यूनीकरण तथा विपद् व्यवस्थापन…

बाबा र आमाको सेवा गर्न सिकाउँदै स्कुल

 पुष १५, २०७९

भरतपुर, पुस १५ : “आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी…

प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रम मोदीको आमाको निधनप्रति दुःख व्यक्त

 पुष १५, २०७९

काठमाडौँ, १५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री…

जाडो छल्न आइपुगे विदेशबाट चरा

 पुष १५, २०७९

त्रिवेणी, पुस १५ : जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् । जाडो मौसम लागेसँगै विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा…

सुम्हात्लुङ मिनी म्याराथनको उपाधि धरानका प्रशान्तलाई

 पुष १५, २०७९

पाँचथर, पुस १४ : पाँचथरको फिदिममा आयोजित पाचौँ सुम्हात्लुङ मिनी म्याराथनको उपाधि सुनसरीको धरानका प्रशान्त तामाङले उचालेका छन् । म्याराथनमा नौ दशमलव पाँच किलोमिटर दूरीको तामाङले २९ मिनेट १० सेकेण्डमा…

बौद्ध धर्मालम्वीले आज तमु ल्होसार पर्व मनाउँदै

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को…

कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र

 पुष १५, २०७९

कर्णाली, पुस १५ : कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन् । दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन् । दुवै…

साताभरि नै आंशिकदेखि सामान्य बदली

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि…

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै

 पुष १५, २०७९

दोधारा चाँदनी, पुस १५ : सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । पुसे प्रन्धमा…

लोकप्रिय