‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने

 पुष १५, २०७९

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो ।…

कपाल काट्ने व्यवसायले फेरिएको जीवन

 पुष १५, २०७९

सुर्खेत÷भेरीगङ्गा, १५ पुस : स्थानीय बराहाताल गाउँपालिका–५ दिलबहादुर सुनार २० वर्ष नलाग्दै । पढ्नुपर्ने युवावस्थामा काम गर्नुपर्ने बाध्यताले सतायो । परिवारको आर्थिक अवस्था नाजुक भएका कारण दिलबहादुरले ८ कक्षा पढ्दापढ्दै…

Thapa elected NC Province 1 parliamentary leader

 पुष १५, २०७९

Biratnagar, Dec 30 : Uddhav Thapa has been elected the parliamentary party leader of the Nepali Congress in Province No 1 Assembly. He collected total of 18 votes to get…

Thamel street festival to be organised on Dec 31

 पुष १५, २०७९

Kathmandu, Dec 30 : A street festival is to be organised at Thamel, the main tourism hub of Kathmandu, on the occasion of the New Year 2023. Thamel Tourism Development…

नारायणी नदीमा पुनः देखिन थाल्यो डल्फिन

 पुष १५, २०७९

त्रिवेणी, पुस १५ : यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पार्नुभयो । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उहाँले…

करिब ५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायता आवश्यक

 पुष १५, २०७९

श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था, आइसिआरसीले सो कुराको जानकारी दिएको हो । उक्त संस्थाका अनुसार श्रीलङ्काका करिब ५७ लाख मानिस…

संसार देख्न पाएकामा…

 पुष १५, २०७९

गोरखा, पुस १५ : गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा…

बसपार्क अतिक्रमण गरी बनाइएका संरचना हटाइयो

 पुष १५, २०७९

म्याग्दी, पुस १५ : म्याग्दीको कालीपुल बसपार्कमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अव्यवस्थित भौतिक संरचना हटाइएको छ । बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने कालीपुलको बसपार्क विस्तार र…

प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच सरकार विस्तार गर्ने विषयमा छलफल

 पुष १५, २०७९

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार बिहानदेखि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष…

पनौतीको ६१ प्रतिशत माटोमा अम्लियपन

 पुष १५, २०७९

काभ्रेपलाञ्चोक, पुस १५ : पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन…

लोकप्रिय