तमू समुदायको गौरवशाली परम्परालाई उच्च सम्मान गर्छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमू समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताउनुभएको छ। गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रमलाई शुक्रबार टुँडिखेलमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री…
राज्यले अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण कायम गरी संरक्षण गर्नु राज्यको मुख्य दायित्व भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १,…
गाँउमै भैँसीपालनबाट मनग्य आम्दानी
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहनुभएको छ । उहाँ यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । उहाँका बिसमुरे फार्ममा १० भैँसी…
वीरगञ्ज नाकामा उच्च सतर्कता
भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ । भारतमा कोभिड सङ्क्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच…
सरकारी कार्यालयमा छड्के अभियान सुरु
भक्तपुर । सेवाग्राहीलाई दिएको सेवा, सुविधा तथा कर्मचारीको नियमनका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको छड्के अनुगमन अभियान सुरु गरेको छ । सरकारी कार्यालयबाट पाउने सेवाका बारेमा सेवाग्राहीको गुनासो बढ्दै…
हेटौँडा उपमहानगरको बजेट संशोधन
हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिद्वारा हेटाँैडामा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी रु तीन अर्ब पाँच करोड पु¥याइएको छ । हेटौँडा…
Thamel street festival to be organised on Dec 31
kathmandu : A street festival is to be organised at Thamel, the main tourism hub of Kathmandu, on the occasion of the New Year 2023. Thamel Tourism Development Council is…
घ्याङ्फेदी माविमा ‘आविष्कार केन्द्र’ स्थापना
त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन् । घ्याङ्फेदी मावि अध्ययनरत विद्यार्थीले विज्ञानको नवप्रवद्र्धन तथा नवन आविष्कारको लागि केन्द्रको स्थापना…
प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित
इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३…
प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षीको बधाईपत्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उहाँहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा…






