फुटबलका महान् खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

 पुष १५, २०७९

काठमाडौं, पुस १५ : ब्राजिलका विश्वप्रख्यात महान फुटबल खेलाडी पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका…

सुदूरपश्चिम प्रदेश सभाका सदस्यको आज शपथ ग्रहण

 पुष १५, २०७९

धनगढी, पुस १५ : सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । शपथ ग्रहणको कार्यक्रम दिनको १ः३५ बजे प्रदेश सभा हलभित्र हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको…

भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको एक सय वर्षीय आमा हिरावेनको शुक्रबार विहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधवार अहमदवादको…

पोल्ट्री व्यवसाय जोखिममा

 पुष १५, २०७९

काभ्रेपलाञ्चोक, पुस १५ : भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका…

‘आपसी सद्‌भावको पर्व ल्होसार’

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।…

सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । तमु र दुरा समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा…

सामाजिक एकताको प्रतीक : उपराष्ट्रपति

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा तमु दिदीबहिनी तथा दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।…

राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिताको माग

 पुष १४, २०७९

काठमाडौँ, पुस १४ : दलित समुदायका अगुवाले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरेका छन् । जागरण मिडिया सेन्टर (जेएमसी)ले आज आयोजना गरेको ‘सामाजिक लेखाजोखा तथा वार्षिक…

आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा धरान विजयी, आयोजक बाहिरियो

 पुष १४, २०७९

कास्की,पुस १४ : धरान फुटबल क्लब आजदेखि पोखरामा सुरु भएको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ,…

बेइजिङ, तियानजिन र छन्दुमा कोरोना क्रमशः कम हुँदै

 पुष १४, २०७९

बेइजिङ,पुस १४ : चीनका स्वास्थ्य अधिकारीहरूले बेइजिङ, तियानजिन र छन्दुमा कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको बताएका छन् । देशभर कोभिड–१९ को अवस्था अहिले उच्चस्तरमा रहेपनि बेइजिङ, तियानजिन र छन्दुमा…

लोकप्रिय