मनवताका लागि सङ्गीत ः नेपथ्यको झलक
काठमाडौँ, पुस १७ ः मानवसेवा आश्रमको आयोजनामा गएराती काठमाडौँको भृकुटीमण्डपमा भएको मानवताका लागि सङ्गीत ‘नेपथ्य लाइभ कन्सर्ट’को एक झलक । गायक अमृत गुरुङले यहाँ झण्डै डेढ दर्जन गीत प्रस्तुत गरेर…
गीत गाउँदै गायक गुरुङ
काठमाडौँ, १७ पुस ः मानवसेवा आश्रमको आयोजनामा गएराती काठमाडौँको भृकुटीमण्डपमा भएको मानवताका लागि सङ्गीत ‘नेपथ्य लाइभ कन्सर्ट’मा गायक अमृत गुरुङ गीत प्रस्तुत गर्दै । उहाँले यहाँ झण्डै डेढ दर्जन गीत…
नेपथ्यमा गगन थापा
काठमाडौँ, पुस १७ : मानवसेवा आश्रमको आयोजनामा गएराती काठमाडौँको भृकुटीमण्डपमा भएको मानवताका लागि सङ्गीत ‘नेपथ्य लाइभ कन्सर्ट’को प्यारापिटमा बसेर रुचिपूर्वक अवलोकन गर्दै नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापा ।
नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक हो : उपराष्ट्रपति पुन
काठमाडौँ, पुस १७ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको…
Prime Minister to arrive Pokhara today
Gandaki, Jan 1 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' is scheduled to arrive in Pokhara today. The Prime Minister is arriving here for the official inauguration of the Pokhara…
‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणले बङ्गुर मर्न थाले
बेनी, पुस १७ : देशका विभिन्न स्थानमा बङ्गुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणका कारण म्याग्दीमा समेत बङ्गुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बङ्गुरमा सङ्क्रमण देखिएपछि…
दैनिक १५ हजार अण्डा उत्पादन, अण्डा लिन व्यापारी फार्ममै
तनहुँ, पुस १७ : नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयसर्’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आउनुभएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म…
वाग्मती सफाइ महाअभियान जारी
काठमाडौँ, पुस १७ : सफाइ जागरण फैलाउन महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ । महाअभियानले उठाउँदै आएको वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन…
ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली
काठमाडौँ, पुस १७ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष सन् २०२३…
प्रधानमन्त्री पोखरा आउनुहुँदै
गण्डकी, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउनुहुने भएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा आउन लाग्नुभएको हो । प्रधानमन्त्री…






