मनवताका लागि सङ्गीत ः नेपथ्यको झलक

  पुष १७, २०७९

काठमाडौँ, पुस १७ ः
मानवसेवा आश्रमको आयोजनामा गएराती काठमाडौँको भृकुटीमण्डपमा भएको मानवताका लागि सङ्गीत ‘नेपथ्य लाइभ कन्सर्ट’को एक झलक । गायक अमृत गुरुङले यहाँ झण्डै डेढ दर्जन गीत प्रस्तुत गरेर पाँच हजार बढी दर्शकलाई मनोरञ्जन दिनुभएको थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया