छाडा पशु चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

 पुष १७, २०७९

टीकापुर, पुस १७ : कैलालीको टीकापुर नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा खेतीपाती र भूमि जोगाउन स्थानीयवासीले काडेतार लगाउन थालेका छन् । छाडा पशुले बाली नष्ट गर्न थालेपछि टीकापुर –७ कालाकुण्डास्थित सीमा…

इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न

 पुष १७, २०७९

पाँचथर, पुस १७ : पाँचथरको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको…

आजको मौसमः हल्का वर्षाको सम्भावना

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य…

‘संस्कार र संस्कृति जोगाउन महिलाको जिम्मेवारी बढी’

 पुष १७, २०७९

बझाङ, पुस १७ : खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभाग देखिनुहुन्छ । गाउँघरमा हुने मेलामा देउडा, विवाह, गौरा तथा पूजापाठमा गाउने माङ्गल, देउसी, भैली,…

झोलुङ्गे पुल

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : दक्षिणकाली नगरपालिका– ३ र वडा नं ७ मा आवतजावत गर्ने झोलुङ्गे पुल । यो पुल सौखेलबाट वडा न ७ को गोपालेश्वर जान झोलुङ्गे पुल तर्ने गरिन्छ…

पढ्दै उद्यमी बन्दै

 पुष १७, २०७९

भरतपुर, पुस १७ : विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी…

गोठलापानी बजारमा ‘हर्न’ बजाउन निषेध

 पुष १७, २०७९

बैतडी, पुस १७ : बैतडी केही क्षेत्रमा ‘हर्न’ बजाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवालासहितको सर्वपक्षीय छलफलबाट जिल्लाका बजार क्षेत्रलाई…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उदघाटन, चीनले दियो बधाई

 पुष १७, २०७९

काठमाडौं, पुस १७ : सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन…

सन्दर्भः राष्ट्रिय पोल्ट्री दिवस, व्यवसायी भन्दछन् ‘हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्’

 पुष १७, २०७९

चितवन, पुस १७ : अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय चरम समस्यामा परेको छ । दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन…

300 pigs die of African swine fever

 पुष १७, २०७९

Myagdi, Jan 1 : Many pigs have started dying of African Swine Fever in Myagdi. According to the Veterinary Hospital and Animal Expert Center Myagdi, more than 300 pigs have…

लोकप्रिय