जनमत पार्टीको संसदीय दलको नेतामा यादव चयन
जनकपुरधाम, पुस १६ : जनमत पार्टीले मधेस प्रदेशसभाको संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ । पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकले दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई…
नेपाल ज्योतिष परिषद् सुर्खेतको अध्यक्षमा अधिकारी
कर्णाली, पुस १६ : नेपाल ज्योतिष परिषद् सुर्खेतको नयाँ कार्यसमिति अध्यक्षमा ज्योतिष पण्डित यामप्रसाद अधिकारी चयन हुनुभएको छ । परिषद् जिल्ला कार्यसमिति सुर्खेतको आज सम्पन्न दोस्रो अधिवेशनले १४ सदस्यीय नयाँ…
डेरी व्यवसायीद्वारा एकतर्फी रुपमा दूधको मूल्य वृद्धि
काठमाडौँ, पुस १६ : केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् ।…
अध्यक्ष नेपालद्वारा पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव
काठमाडौँ,पुस १६ : नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक…
सिन्धुलीमा विपीको स्मरण
कमलामाई (सिन्धुली), पुस १६ : प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला थिङले जननिर्वाचित प्रथम प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)ले अवलम्बन गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई अनुशरण गरेर…
आइएलएस प्रणाली लागू नहुँदा भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो
भैरहवा, पुस १६ : गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ । अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन…
जसपाको मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई
काठमाडौँ, पुस १६ : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन राजनीतिक समितिलाई जिम्मेवारी दिएको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा…
पूर्वप्रमुख पादरी बेनेडिक्टको निधन
भ्याटिकनसिटी,पुस १६ : संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको पञ्चानब्बे वर्षको उमेरमा शनिबार निधन भएको छ । आज बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उहाँको निधन भएको भ्याटिकनका प्रवक्ताले बताएका हुन्…
वार्षिक बीस करोड डलरमा क्रिस्टियानो रोनाल्डो अनुबन्धित
लन्डन, पुस १६ : विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर…
NC to focus on organization building-general secretary Sharma
Jhapa, Dec 31 : Nepali Congress (NC) general-secretary Biswo Prakash Sharma said the NC would concentrate its efforts for expanding party organization from now onwards. In his address to a…






