गीत गाउँदै गायक गुरुङ

  पुष १७, २०७९

काठमाडौँ, १७ पुस ः
मानवसेवा आश्रमको आयोजनामा गएराती काठमाडौँको भृकुटीमण्डपमा भएको मानवताका लागि सङ्गीत ‘नेपथ्य लाइभ कन्सर्ट’मा गायक अमृत गुरुङ गीत प्रस्तुत गर्दै । उहाँले यहाँ झण्डै डेढ दर्जन गीत प्रस्तुत गरेर पाँच हजार बढी दर्शकलाई मनोरञ्जन दिनुभएको थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया