डा बरालको नयाँ पुस्तक : ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन’

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : शिक्षा, प्रशासन र साहित्य विषयका लेखक डा खगराज बरालको सैद्धान्तिक र अनुसन्धानमूलक नयाँ कृति ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन’ बजारमा आएको छ । नेपाल सरकारका पूर्वसचिव…

FNJ condemns threat to journalist

 पुष १७, २०७९

Kathmandu, Jan 1 : The Federation of Nepali Journalists (FNJ) has condemned the threat issued to journalist Shailendra Mahato 'Kranti' over a news reporting. Kranti who is affiliated to onlinekhabar.com…

मुआब्जा विवादका कारण रेल्वे स्टेसन निर्माण अलपत्र

 पुष १७, २०७९

जलेश्वर,पुस १७ : पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ । बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको…

हात्ती आक्रमणमा पत्नीको मृत्यु, पति घाइते

 पुष १७, २०७९

झापा, पुस १७ : शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन् । जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आज मृत्यु भएको छ भने ७१…

मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन चालकविरुद्ध मुद्दा दर्ता

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन चालक विरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँको…

पेट्रोलियम पदार्थको मूल्य यथावत्

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित…

अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ आइतबारदेखि शुरू

 पुष १७, २०७९

नयाँ दिल्ली,पुस १७ : अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ औपचारिक रूपमा शुरू भएको छ । सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गर्ने संयुक्त राष्ट्रसङ्घको महासभाको प्रस्तावको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र…

Pokhara fulfills its 5-decade-long dream with new It’l Airport

 पुष १७, २०७९

Gandaki, Jan 1 : With the inauguration of the International Airport in Pokhara on Sunday, the touristic city has achieved its dreams cherished for some five decades ago. Prime Minister…

स्वागत गरियो इस्वी संवत्को नयाँ वर्ष २०२३ लाई

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत्को नयाँ वर्ष २०२३ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियालीका साथ मनाइएको छ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ…

सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य अम्बिका बस्नेतकी ममतामयी माता कपिलकुमारी बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कपिलकुमारी…