लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौँ, पुस १७ : चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज…
युक्रेनले ४५ वटा रूसी ड्रोन खसालेको दावी
कीभ, युक्रेन, पुस १७ : युक्रेनले नयाँ वर्षको अवसरमा पश्चिमा समर्थित देश लेबनानले रातारात ४५ वटा रूसी ड्रोन खसालेको दावी गरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा मस्कोले कीभ र युक्रेनका…
फिलिपिन्सको विमानस्थलमा विद्युत् आपूर्ति बन्द हुँदा हजारौं मानिस अलपत्र
मनिला,पुस १७ : फिलिपिन्सको सबैभन्दा व्यस्त शहर मनिलामा आइतबार विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार तथा राडार उपकरणमा समेत विद्युत् आपूर्ति भई सयौं उडान रद्द, विलम्ब वा अन्य विमानस्थलतर्फ जानु परेको…
Tuskers trample woman, injure man in Jhapa
Jhapa, Jan 1 : A herd of wild elephants has attacked an elderly couple, killing 61-year-old woman and leaving her husband Shantiram Bhandari, 71, critically injured at Shiva Satakshi Municipality-11…
कटारीको फोहर विसर्जन स्थलमा स्थानीयवासीको अवरोध
कटारी, पुस १७ : उदयपुरको कटारी–३ राजावासका स्थानीयवासीले फोहर विसर्जन स्थलमा फोहर फाल्न दोस्रो पटक रोक लगाएका छन् । पटकपटक फोहर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आन्दोलित स्थानीयवासीले आजदेखि…
एमाले लुम्बिनीको संसदीय दलको नेतामा गिरी सर्वसम्मत चयन
देउखुरी, पुस १७ : नेकपा (एमाले) लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ…
कामपाको नमुना विद्यालय : ऐतिहासिक सम्पदा संरक्षणदेखि सहरी कृषि खेतीबारे पठनपाठन
काठमाडौँ, पुस १७ : काठमाडौँ महानगरपालिकाले नमुना विद्यालय सञ्चालनके लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र सहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले…
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्दै
काठमाडौँ, पुस १७ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि…
‘साइनोभ्याक’ खोपबारे डब्लुएचओको निर्णय पर्खँदै सरकार
काठमाडौँ, पुस १७ : नेपाल सरकार कोरोना भाइरस विरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को निर्णय पर्खने भएको छ । अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि…
बञ्जीजम्पका लागि झोलुङ्गे पुल
चौतारा,पुस १७ : सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा एक सय ७३ मिटर उचाइबाट साहसिक खेल बञ्जीजम्प गर्न पाइने भएको छ । हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बनेको पुलमा बञ्जीजम्प खेल सञ्चालन…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






