सत्तरीवटा विकास निर्माण योजना सञ्चालन

 पुष १८, २०७९

सिन्धुलीमाढी, पुस १८ : सहरी विकास तथा भवन कार्यालय सिन्धुलीमार्फत चालू आर्थिक वर्ष २०७९/८० मा सिन्धुली र रामेछाप जिल्लामा ७० वटा विकास निर्माणका योजना सञ्चालनमा रहेका छन्। सङ्घीय सरकारको ससर्त…

तेब्बरले घट्यो खाने तेलको निर्यात

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात…

पशुपतिको सम्पतिमा रजाईं : सम्झौताविपरीत होटल, रेस्टुरेन्ट, लज र अस्पताल

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौताविपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र…

दूधको मूल्य बढाउन किसानको माग

 पुष १८, २०७९

भरतपुर, पुस १८ : चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् ।…

आलु र गहुँ खेतीमा व्यस्त किसान (फोटो फिचर)

 पुष १७, २०७९

कपिलवस्तु, पुस १७ : कपिलवस्तु जिल्ला धान, गहुँ र आलु खेतीका लागि प्रख्यात छ। कपिलवस्तुको अधिकांश जमिन खेतीयोग्य छ। ग्रामीण क्षेत्रमा अहिले गहुँ र आलु खेतीले हरियाली छाएको छ। यहाँका…

दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्छ : अर्थमन्त्री

 पुष १७, २०७९

काठमाडौं, पुस १७ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिनुभएको छ । राजस्व संकलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व संकलनको लक्ष्य हासिल…

सोलुको थुलुङ दुधकोशीमा जैविक मल कारखाना खुल्ने

 पुष १७, २०७९

सोलुखुम्बु,पुस १७ : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना हुने भएको छ । आज कारखाना स्थापनाका लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एण्ड डेभलपमेन्टबीच सम्झौता भएको…

Agreement to not increase milk price

 पुष १७, २०७९

Kathmandu, Jan 1 : The dairy businesspersons who recently hiked price of milk citing the rise in production cost of milk have taken back their decision to increase the price.…

हिमालय एअरलाइन्सको एअरबस पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभी आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा सफलतापूर्वक अवतरण गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हिमालयन एअरलाइन्सको एअरबसले प्रदर्शनी उडान…

सात राउण्ड गोली र कटुवा पेस्तोलसहित भारतीय पक्राउ

 पुष १७, २०७९

दोधारा चाँदनी,पुस १७ : हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न…