सात करोडको सुन्तला बिक्री
बुलिङटार (नवलपरासी), पुस १८ : पूर्वी नवलपरासीमा यो वर्ष सुन्तला उत्पादन बढेको छ । जेठ असारमा फूल खेल्ने समयमा पर्याप्त पानी परेका कारण उत्पादन बढी हुँदा करिब सात करोड रुपियाँको…
विज्ञान तथा गणित प्रदर्शनी
मङ्गलबारे, पुस १८ : इलाममा तीन दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको करफोक माविमा आयोजित सो प्रदर्शनी यही १५ गतेदेखि सुरु भएको थियो । नगरपालिकाको…
आगलागीबाट निर्वतमान वडाध्यक्षको मृत्यु
कास्की, पुस १८ : कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग…
सिमसारसँगै हराउँदै पानीचरा
नवलपुर, पुस १८ : नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा पछिल्ला वर्षहरुमा मानवीय कारणले सिमसार नासिदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर ९गरुड०, किङफिसर, टुमटुमेलगायतका चरा लोपोन्मुख अवस्थामा…
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी
लेखनाथ, १८ पुस : पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा…
जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक
बेनी, पुस १८ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि…
सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल
सुदूरपश्चिम, पुस १८ : माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न…
धानको उत्पादन वृद्धि : चामल आयात घट्यो
काठमाडौँ, पुस १८ : अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।…
नौमती बाजा घन्काउँदै आमाहरू
म्याग्दी, पुस १८ : आजकल गाउँघरमा नौमती बाजा लोप हुँदै जान थालेको छ । धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा विरलै देख्न सकिन्छ । पाका पुस्तामा लोकप्रिय नौमती बाजा…
शुक्लाफाँटामा शीतभण्डार निर्माण हुने
कञ्चनपुर, पुस १८ : शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा शीतभण्डार गृह निर्माण हुने भएको छ । यसका लागि नगरपालिकाले रु २५ लाख रकम विनियोजन गरेको छ । वसन्त सामुदायिक वनको जग्गा चलनभोगका…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






