माघी पर्वको सांस्कृतिक महत्व युवा पिँढीलाई बुझाउँदै थारू समुदायका ज्येष्ठ नागरिक

 माघ ०१, २०७९

कञ्चनपुर,माघ १ : शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मनिराम डगौराले माघ महिनाको पहिलो दिन आज बिहानीको झिसमिसेमै मुर्गाको डाँकसँगै गाउँका साथीभाइका साथमा सुनवोरा नदीमा बनाइएको घाटमा गएर सामूहिक रुपमा नुहाउनुभयो । माघको…

विकासबारे स्थानीयसँग संवाद गर्दै सांसद चौधरी

 माघ ०१, २०७९

नवलपरासी, माघ १ : सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग आज छलफल गर्नुभएको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले…

विमान दुर्घटनाः महेन्द्रनगरका आमा–छोराको निधन

 माघ ०१, २०७९

महेन्द्रनगर, माघ १ : पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ । विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टका धर्मपत्नी सुष्मा पाण्डेय भट्ट…

विमान दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरामा आज बिहान भएको विमान दुर्घटना र उक्त दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौँबाट आज बिहान १०ः३२…

विमान दुर्घटना : रुपावासीले आफ्नौ गौरव सम्झन्छन् पाइलट केसीलाई

 माघ ०१, २०७९

गण्डकी,माघ १ : पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ । केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै…

माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय…

विमान दुर्घटना : वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

 माघ ०१, २०७९

दमौली,माघ १ : पोखरामा आज बिहान भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले शोकवक्तव्य जारी गरी…

जहाज दुर्घटनाको दुःखद खबरले स्तब्ध र मर्माहत भएको छु : मुख्यमन्त्री रावल

 माघ ०१, २०७९

कञ्चनपुर,माघ १ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री रावलले आज शोक वक्तव्य जारी गर्दै जहाज दुर्घटनाको दुःखद…

पुनःनिर्माणको क्षेत्रमा बाँकी रहेका कामलाई पूर्णता दिइन्छः प्रधानमन्त्री

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रतिरोधी संरचनाको निर्माण, भौतिक पूर्वाधारका क्षेत्रमा राज्यको तर्फबाट अवलम्बन गरिएका सबै नीतिगत र कानुनी प्रबन्धहरूको कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ…

फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

 माघ ०१, २०७९

काठमाडौँ,माघ १ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा।…