प्रभावित परिवारलाई आवश्यक सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

 माघ ०१, २०७९

काठमाडौँ,माघ १ : कास्कीको पोखरामा भएको विमान दुर्घटनापश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा तथा पीडित परिवारलाई गर्नुपर्ने सहजीकरणलगायतका सम्बन्धमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

जहाज दुर्घटना : बेपत्ताको खोजी कार्य राति पनि गरिने

 माघ ०१, २०७९

लेखनाथ,माघ १ : पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) अजय…

कर्णाली प्रदेशका सभामुख गुरुङद्वारा शपथग्रहण

 माघ ०१, २०७९

कर्णाली, माघ १ : कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनिर्वाचित सभामुख गुरुङलाई आज पद तथा…

पोखरा विमान दुर्घटनामा परी पत्रकार त्रिभुवन पौडेलको निधन

 माघ ०१, २०७९

काठमाडौं,माघ १ : नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका…

विमान दुर्घटना : प्रदेश प्रमुखद्वारा दुःख व्यक्त

 माघ ०१, २०७९

गण्डकी, माघ १ : पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुःख व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख गुरुङले आज शोक वक्तव्य जारी गर्दै दुर्घटनाको खबरले…

दम्पत्ति नै दुर्घटनामा : हेमजा शोकमा

 माघ ०१, २०७९

गण्डकी, माघ १ : पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गर्नुभएका राजन । अमेरिकाबाट शनिबार काठमाडौँ…

विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

 माघ ०१, २०७९

काठमाडौँ,माघ १ : कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । विमान दुर्घटना लगत्तै बसेको…

आईएमएफको समर्थन लिनु एक मात्र विकल्प रहेको श्रीलङ्काका राष्ट्रपतिको भनाइ

 माघ ०१, २०७९

कोलम्बो,माघ १ : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलङ्काले अकल्पनीय आर्थिक कठिनाइको सामना गरिरहेको बताउनुभएको छ । यो सङ्कटबाट बाहिर निस्कने एकमात्र विकल्प अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोग लिनु रहेको…

माघे सङ्क्रान्ति मनाइयो जप, तप, ध्यान एवं घ्यू, चाकु खाएर

 माघ ०१, २०७९

काठमाडौँ,माघ १ : माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश…

Pokhara Plane crash: Four still missing

 माघ ०१, २०७९

Pokhara, Jan 15 : The condition of four passengers on the ill-fated Yeti Airlines plane that crashed in Pokhara this morning is still unknown. The bodies of 68 people have…