प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

 माघ ०२, २०७९

म्याग्दी, माघ २ : अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराएको छ । लायन्स…

‘विमान दुर्घटनामा मैले धर्मबुबा गुमाएँ’

 माघ ०१, २०७९

अन्नपूर्ण (कास्की), माघ १ : पोखरा–२६ सुन्दरीबजारका सुजन अधिकारी आज बिहानैदेखि निकै खुसी हुनुहुन्थ्यो । फ्रान्सबाट सुजनका धर्मबुबा पास्कल एलेक्जेण्डर आज पोखरा आउँदै हुनुहुन्थ्यो । नेपालमा सुजनलाई धर्मछोरा बनाउनुभएका एलेक्जेण्डर…

विमान दुर्घटनापछि उद्धारका लागि २२७ सशस्त्र प्रहरी परिचालन

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : सशस्त्र प्रहरी बलले काठमाडौँ–पोखरा उडानमा रहेको यती एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सय २७ सशस्त्र प्रहरी परिचालन गरेको छ । आज बिहान काठमाडौँबाट…

विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत

 माघ ०१, २०७९

पर्वत, माघ १ : आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा पर्वतको कुश्मा नगरपालिका–१४…

नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : नेकपा (एकीकृत समाजवादी)ले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीले आज एक विज्ञप्ति जारी गर्दै चालक दलसहित ७२ जना सवार यती…

एयरलाइन्सका नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : यती एयरलाइन्सले आज पोखरा सेती खोँचमा दुर्घटनामा परेको विमानमा मृत्यु हुने यात्रुको परिवारले एयरलाइन्सका नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह गरेको छ । एयरलाइन्सका प्रवक्ता…

बनेपा (भ्वतः) सांस्कृतिक महोत्सव सम्पन्न

 माघ ०१, २०७९

काभ्रेपलाञ्चोक, माघ १ : प्राचीन सहर बनेपा (भ्वतः) को ऐतिहासिकतालाई महत्त्व दिने उद्देश्यले आज आयोजित सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । बनेपा नगरपालिका र काभे्र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय…

सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा विमान दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । दुर्घटनाको कारण बारे सत्यतथ्य पत्ता लगाउन र आगामी…

गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति

 माघ ०१, २०७९

मलेखु, माघ १ : माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ…

ल्होछारमा ‘तामाङ भाषामा कविता’ र ‘डम्फु गीत’ प्रतियोगिता हुने

 माघ ०१, २०७९

बनेपा,माघ १ : काभ्रेपलाञ्चोकको विकट खानीखोला गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसर पारेर ‘तामाङ भाषामा कविता’ र ‘डम्फु गीत’ प्रतियोगिता गर्ने भएको छ । २८५९औँ ह्योई ल्हो (बिरालो…