यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको…

25th National Earthquake Safety Day celebration postponed

 माघ ०१, २०७९

Kathmandu, Jan 15 : The 25th National Earthquake Safety Day's celebration programmes slated for tomorrow has been put off in the wake of air crash in Pokhara today morning. The…

प्रत्यक्षदर्शी भन्छन्- ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

 माघ ०१, २०७९

लेखनाथ, माघ १ : “घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर…

सम्झौताको दुई वर्षमा जडान भएनन् स्मार्ट सडक बत्ती

 माघ ०१, २०७९

काठमाडौँ,माघ १ : काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका,…

कोसी र कमला नदीमा नुहाउनेको भीड

 माघ ०१, २०७९

राजविराज, माघ १ : मकरसङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोसी नदीमा नुहाउने (स्नान) को भीड लागेको छ । हिन्दू धर्मावलम्बीले मनाउने मकरसङ्क्रान्ति पर्वमा नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने…

विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न

 माघ ०१, २०७९

काठमाडौँ,माघ १ : नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ । विमान दुर्घटना भएको…

विमान दुर्घटना उद्धार जारी : चारजना अझै बेपत्ता

 माघ ०१, २०७९

गण्डकी, माघ १ : पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका…

चीन र अमेरिकीद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि…

विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : आज विहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले…

हवाई दुर्घटना : छानबिन समितिका प्रतिवेदन कार्यान्वयन भएका छैनन्

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो…