आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला
रेसुङ्गा, माघ ४ : विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको…
उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?
काठमाडौँ, माघ ३ : फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल हुनुहुन्छ भने उहाँको ‘को–स्टार’ उपासनासिंह ठकुरी हुनुहुन्छ । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन…
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
धरान, माघ ३ : हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ । वडा नं ५ का स्थानीय ६५ वर्षीय…
मधेस प्रदेशको उपसभामुखमा जनमतकी बबिता राउत निर्वाचित
धनुषा, माघ ३ : मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित हुनुभएको छ । समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बन्नुभएकी राउत मङ्गलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन हुनुभएको हो ।…
छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्
बलेवा, माघ ३ : वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उहाँ बिरलै काठमाडौँ सहर…
सन्धिखर्कमा भूकम्प गएपछि …
अर्घाखाँची,माघ ३ : दिउँसोको समय मानिस घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासि आवाज आयो भूकम्प आयो । भूकम्प आयो बचाउनु होस्, बचाउनु होस् । टुँडिखेलमा रहेको घर भूकम्पले…
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड
काठमाडौँ, माघ ३ : राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मीले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपालले मुक्तिनाथ अधिकारीको २१…
झापामा ‘नागरिक आरोग्य कार्यक्रम’
बनियानी, माघ ३ : झापामा ‘नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रदेश नं १ धनकुटाले भद्रपुरमा आज ‘जिल्लास्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन’ गरेको हो…
प्राविधिक शिक्षा आजको आवश्यकता : कुलपति गुरुङ
गण्डकी,माघ ३ : गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले प्राविधक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । पोखरा महानगरापालिका–३२, राजाको चौतारास्थित ब्रह्मरुपा माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको…
पत्रकारिता क्षेत्रले एउटा नक्षत्र गुमायो : अध्यक्ष पोखरेल
कास्की, माघ ३ : नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले विमान दुर्घटनामा महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका पोखरेली पत्रकार त्रिभुवन पौडेलको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । नेपाल…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






