सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते

 माघ ०३, २०७९

याङ्गुन,माघ ३ : म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु हुनाका साथै १३९ जना घाइते भएका छन् । देशको अग्नि सेवा विभागले मङ्गलबार सार्वजनिक गरेको…

अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो सङ्ख्यामा हतियार, गोलाबारुद बरामद

 माघ ०३, २०७९

असदाबाद,माघ ३ : अफगान सुरक्षा बलहरूले पूर्वी प्रान्त कुनारमा शृङ्खलाबद्ध कारबाहीका क्रममा ठूलो सङ्ख्यामा हतियार र गोलाबारुद बरामद गरेको रक्षा मन्त्रालयका अधिकारी मौलावी सैयदुल्लाह रजवानले बताएका छन्। गत महिनामा विभिन्न…

कर्णाली प्रदेशः उपसभामुखको निर्वाचन बुधबार हुने

 माघ ०३, २०७९

कर्णाली,माघ ३ : कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन भोलि बुधबार दिउँसो १ बजे हुने भएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको…

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन

 माघ ०३, २०७९

नवलपुर,माघ ३ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गर्नुभएको छ । उहाँले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको…

Himalaya Airlines resumes its Kathmandu-Beijing flight from today

 माघ ०३, २०७९

Kathmandu, Jan 17 : The Himalaya Airlines has resumed its direct scheduled flight from Kathmandu to Beijing, the capital of the People's Republic of China from today. Premnath Thakur, General…

Actor Shah acquitted by Tanahun court

 माघ ०३, २०७९

Tanahu, Jan 17 : Actor Purna Bikram Shah (Paul Shah) has been acquitted by the Tanahun District Court. Actor Shah is currently in Tanahun Jail on charges of raping a…

Pokhara plane crash: One more body found

 माघ ०३, २०७९

Gandaki, Jan 17 : One more body has been recovered from the Yeti Airlines aircraft crash site in the Seti Gorge of Pokhara. Mortal remains of a woman were found…

मन्त्रालय विभाजनमा जनमत पार्टीको असन्तुष्टि

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीका रुपमा पदबहाली गर्न अस्वीकार गरेको छ । गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विनाविभागीय…

सटरभन्दा बाहिर सामान राख्न नपाइने

 माघ ०३, २०७९

विराटनगर,माघ ३ : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पसलको सटरभन्दा बाहिर सामान राखे आजदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई निर्देशन दिनुभएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा…

स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज कान्ति बाल अस्पतालको अनुगमन गर्नुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेपछि उहाँ महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गर्नुभएको अस्पतालका कार्यकारी…