धीरेन्द्र डगौँरा : ‘३९ औँ पटक बडघर चयन’

 माघ ०३, २०७९

महेन्द्रनगर, माघ ३ : कञ्चनपुरको वेदकोट नगरपालिका लालपुरका ५६ वर्षीय धीरेन्द्र डगौँरा हालै गाउँबाट निर्विरोध ३९ आँै पटक बडघर चयन हुनुभएको छ । विसं २०४० यता नियमितरूपमा वेदकोट नगरपालिका– ७…

पोखराबाट ४८ शव काठमाडौँ ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी…

निराको यो अन्तिम वर्ष

 माघ ०३, २०७९

गण्डकी, माघ ३ : कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा रु गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो…

वाणिज्य नीति संशोधन गर्ने मन्त्री भण्डारीको निर्णय

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गर्नुभएको छ । उहाँले आज कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । मन्त्री…

हवाई सेवालाई सुरक्षित बनाउन आयोगको आग्रह

 माघ ०३, २०७९

काठमाडौँ,माघ ३ : राष्ट्रिय मानवअधिकार आयोगले हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित…

गैरआवासीय नेपालीले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र : अर्थमन्त्री

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको…

सर्वदलीय बैठक : सहमति र सहकार्य जारी राख्ने सहमति

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय…

कांग्रेसले प्रमुख प्रतिपक्षको हैसियत गुमाइसक्यो भनेपछि बालुवाटारमा ओलीसँग लेखकको भनाभन

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सहभागी एक नेताका…

तीनै तहमा जनसङ्ख्याअनुरूपको प्रतिनिधित्व गराउन तामाङ समुदायको माग

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : सङ्घ, प्रदेश र स्थानीय तहमा जनसङ्ख्याअनुरूपको प्रतिनिधित्व गराउन तामाङ समुदायका अगुवाले माग गरेका छन् । तामाङ समुदायको २८५९ औँ सोनाम ल्होछारका अवसरमा सैलुङ अनलाइनले आज बौद्धमा…

अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ

 माघ ०३, २०७९

दमौली, माघ ३ : नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह ९पल शाह०लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले…