गाउँपालिकाद्वारा भाषा ऐन पारित

 माघ ०४, २०७९

काभ्रेपलाञ्चोक, ४ माघ : खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने…

सानिमा मिडिल तमोर हाइड्रोपावर आइपिओ निष्कासन : कसले दिने आवेदन ?

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि…

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम…

रु छ सयले घट्यो सुनको मूल्य

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको…

‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी

 माघ ०४, २०७९

फुङ्लिङ, ४ माघ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पु¥याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पु¥याइएको हो । पाथीभरा मन्दिर तीन…

पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामा

 माघ ०४, २०७९

पर्वत, ४ माघ : एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको…

ऐसेलुखर्कमा पशु बीमा कार्यक्रम रोकियो

 माघ ०४, २०७९

खोटाङ, ४ माघ : खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित पशु बीमा कार्यक्रम केही वर्षदेखि रोकिएको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षित गर्दै लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा…

माटोको उर्वरा शक्तिमा ह्रास

 माघ ०४, २०७९

घोराही, ४ माघ : दाङमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याएको छ । माटो परीक्षणबिना खेती गर्ने र जथाभावीरूपमा रासायनिक मल प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको…

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उहाँले पुनको स्वास्थ्यलाभको कामना गर्नुभएको…

पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ ।…