राष्ट्रिय सभा बैठक आज बस्दै

 माघ १३, २०७९

काठमाडौं, माघ १३ : सङ्घीय संसदअन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले…

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

 माघ १३, २०७९

काठमाडौं, माघ १३ : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बिहीबारदेखि सुरु भएको बैठकमा…

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

 माघ १३, २०७९

पर्वत, माघ १३ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले…

काभ्रेलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियान

 माघ १३, २०७९

काभ्रेलाञ्चोक, माघ १३ : काभ्रेलाञ्चोकमा पछिल्लो समय पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको…

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

 माघ १३, २०७९

तुलसीपुर, माघ १३ : दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख…

शिला उपहारको अवसर जुट्नु सौभाग्य : मुख्यमन्त्री अधिकारी

 माघ १३, २०७९

लेखनाथ, माघ १३ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभएको छ…

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी…

सङ्खुवासभामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने

 माघ १२, २०७९

किमाथाङ्का, माघ १२ : सङ्खुवासभाको खाँदबारीमा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम खाँदबारीमा माघ १८ देखि २१ गतेसम्म प्रदेश नं १ स्तरीय तेस्रो रेजिना…

मकैको बीउ उत्पादनसँगै निर्यात

 माघ १२, २०७९

दिपायल, माघ १२ : दिपायल–डोटीबाट पछिल्लो समय मकैको बीउ निर्यात हुन थालेको छ । जिल्लामा आर्थिक वर्ष २०७८-०७९ मा उत्पादन भएको एक सय नौ टन मकैको बीउ जिल्ला बाहिर निर्यात…

चेल्सी एकेडेमीद्वारा विभिन्न महानुभाव सम्मानित

 माघ १२, २०७९

काठमाडौँ, माघ १२ : चेल्सी इन्टरनेशनल एकेडेमीले समाजमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने प्रतिष्ठित व्यक्तिलाई सम्मान गरेको छ । सरस्वती पूजा (श्रीपञ्चमी)का अवसरमा एकेडेमीले आज एक कार्यक्रमकाबीच सञ्चार, शिक्षा, स्वास्थ्य, कला,…