स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की

 माघ १३, २०७९

काठमाडौँ,माघ १३ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले स्वास्थ्य…

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

 माघ १३, २०७९

काठमाडौँ,माघ १३ : नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक…

वाग्मती र मेलम्चीको पानी वितरणस्थलमै छैन खानेपानी

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानीको अभाव हुन थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किमी सुरुङको दूरी पार गरी आउने मेलम्चीको पानी…

नेपाल विश्वविद्यालय विधेयक विधायन समितिमा

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने…

उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटवीच भेटवार्ता

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा…

अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आउनुहुँदै

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपालमा आउँदै हुनुहुन्छ । भ्रमणको क्रममा उहाँले नेपालमा उच्च राजनीतिक…

पद रिक्त भएको १ वर्षपछि राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै, निर्वाचनको मिति तय

 माघ १३, २०७९

काठमाडौं,माघ १३ : राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रिय सभाको आज बसेको बैठकमा १ वर्षदेखि रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार…

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय !

 माघ १३, २०७९

काठमाडौं,माघ १३ : नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर…

रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै

 माघ १३, २०७९

काठमाडौं,माघ १३ : उपप्रधान एवं गृहमन्त्री रविलामिछानेविरुद्ध मुद्दामा बहस सकिएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्‍यवस्था थप कडा पारिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी…

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदै

 माघ १३, २०७९

काठमाडौं, माघ १३ : सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ गर्ने भएको छ । यसअघि माघ ११ गते सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ गर्दागर्दै…