टाइगर कप : महिलातर्फको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

 माघ १२, २०७९

गण्डकी, माघ १२ : पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा…

सहारा क्लवलाई नगद ५५ हजार सहयोग

 माघ १२, २०७९

गण्डकी,माघ १२ : तमुधीं युकेले सहारा क्लबलाई रु ५५ हजार नगद सहयोग गरेको छ । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आज आयोजित कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबका…

महोत्तरीमा दुर्घटनामा परी दुईको मृत्यु, २८ घाइते

 माघ १२, २०७९

जलेश्वर, माघ १२ : महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका…

माओवादी केन्द्रको बैठक : समसामयिक विषयमा छलफल

 माघ १२, २०७९

काठमाडौँ,माघ १२ : नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक विषयमा…

कराते महासङ्घको नेतृत्वमा लामा

 माघ १२, २०७९

काठमाडौँ, माघ १२ : करातेका संस्थापकमध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासङ्घ केन्द्रीय कार्यसमितिको तदर्थ समिति आज गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिवसमेत रहनुभएका लामाको…

चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त : मुख्यमन्त्री अधिकारी

 माघ १२, २०७९

कास्की, माघ १२ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री…

सागका विजेता खेलाडी सम्मानित

 माघ १२, २०७९

काठमाडौँ,माघ १२ : किराँत राई खेलकुद सङ्घले नेपालमा आयोजना भएको तेह्राँै दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगितामा पदक विजेता किराँत राई खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ । सङ्घको आफ्नो १०औँ…

बागमती प्रदेश मुख्य न्यायाधिवक्तामा नेपाल

 माघ १२, २०७९

मकवानपुर,माघ १२ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को…

सूचनाको हक उल्लङ्घन गर्ने प्रमुख प्रशासकीय अधिकृत यादव १५ हजार जरिवानासहित दण्डित

 माघ १२, २०७९

काठमाडौँ, माघ १२ : राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु १५ हजार जरिवानासहित दण्डित गरेको छ । सूचनाको…

जर्मनीको रेलमा भएको आक्रमणमा आतङ्ककारी समूहको सम्लग्नता नदेखिएका भनाइ

 माघ १२, २०७९

बर्लिन, माघ १२ : जर्मनीमा बुधबार रेलमा भएको चक्कु आक्रमणमा आतङ्कवादी उद्देश्यको कुनै सङ्केत नदेखिएको जर्मनीका अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् । उक्त घटनामा दुई किशोरको मृत्यु हुनुका साथै अन्य कैयौँ…