राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको २०७८-७९ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति कार्यालयस्थित शीतल निवासमा आज आयोजित एक समारोहमा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले प्रतिवेदन…

दुर्घटनाका घाइतेको मृत्यु

 माघ १६, २०७९

काठमाडौँ,माघ १६ : काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा आज भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् ।…

‘जनतालाई शुद्ध पानी वितरण गर्ने सरकारको दायित्व हो’

 माघ १६, २०७९

खजुरा,माघ १६ : खानेपानी मन्त्री अब्दुल खानले सरकारको पहिलो प्राथमिकता जनतालाई शुद्ध पानी वितरणमा पहल गर्ने बताउनुभएको छ । बाँके र बर्दिया जिल्लामा स्थापना भएका खानेपानी तथा उपभोक्ता समितिबाट वितरण…

सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

 माघ १६, २०७९

काठमाडौँ,माघ १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भएका परिवर्तनलाई संस्थागत गर्दै जनाताको सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “परिवर्तन भए पनि…

सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापना हुँदै

 माघ १६, २०७९

जुम्ला,माघ १६ : जुम्लाको सिञ्जा गाउँपालिका–६ स्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्रदान…

गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

 माघ १६, २०७९

मोरङ, माघ १६ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल…

‘खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ’

 माघ १६, २०७९

मोरङ,माघ १६ : नेकपा (एमाले) स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले खेलकुद क्षेत्रको सुधार गरी उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी…

विद्यालयमा परम्परागत पहिरन

 माघ १६, २०७९

नुवाकोट,माघ १६ : मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा नुवाकोटको म्यागङ गाउँपालिका जुटेको छ । बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा…

निलम्बनका लागि २५९ लाइसेन्स यातायात विभाग पठाइयो

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ५९ जना सवारी चालकको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० निलम्बनका लागि यातायात व्यवस्था…

पेशावर मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १५० घाइते

 माघ १६, २०७९

इस्लामाबाद, माघ १६ : पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन्…