शहीदको बलिदानबाट ऊर्जा लिनुपर्छ : मुख्यमन्त्री अधिकारी

 माघ १६, २०७९

गण्डकी,माघ १६ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शहीदको बलिदानबाट ऊर्जा लिएर देश निर्माणको नयाँ सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित…

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

 माघ १६, २०७९

देउखुरी, माघ १६ : लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीनजना उम्मेदवारको…

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का प्रस्थान गर्नुहुने

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँको श्रीलङ्काको भ्रमणलाई…

पर्यटनमन्त्रीले लिए पूर्वसचिवसँग सुझाव

 माघ १६, २०७९

काठमाडौँ,माघ १६ : मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिवहरुसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको छलफलमा उहाँले पर्यटन एवं…

ऊर्जा राज्यमन्त्री सिंहद्वारा विद्युत वितरण प्रणालीको अनुगमन

 माघ १६, २०७९

मकवानपुर, माघ १६ : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले थाहा नगरपालिका बज्रबाराही बजारमा विद्युत् सेवा वितरण प्रणालीको अनुगमन गर्नुभएको छ । सो क्रममा उहाँले नेपाल विद्युत् प्राधिकरणको विद्युत्…

मुख्यमन्त्री रावलद्वारा अस्पताल र अनाथालयमा खाद्यान्न र फलफूल वितरण

 माघ १६, २०७९

दोधारा चाँदनी, माघ १६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले महाकाली अस्पताल र बाल अनाथालयमा खाद्यान्न तथा फलफूल वितरण गर्नुभएको छ । सोमबार शहीद दिवसका अवसरमा उहाँले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक…

शहीद चन्दको जन्मघरमा विशेष कार्यक्रम, शहीद परिवारलाई सम्मान र भत्ता

 माघ १६, २०७९

बैतडी, माघ १६ : बैतडीको पुर्चौँडी नगरपालिकाले शहीद परिवारलाई सम्मान र भत्ता वितरण गरेको छ । आज शहीद दिवसका अवसर पारेर नगरपालिकाभरिका ३१ शहीद परिवारका सदस्यलाई नगदसहित सम्मान गरिएको हो…

छैटौँ व्यास अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनाले चुमे

 माघ १६, २०७९

तनहुँ, माघ १६ : शहीद दिवसको अवसरमा व्यास नगरपालिका कार्यालयले सोमबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत २६ वर्षीय विशाल गुरुङले चुम्न सफल हुनुभएको छ ।…

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

 माघ १६, २०७९

धनुषा, माघ १६ : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत…

प्रभु बैंकको सिइओ नियुक्ति विरुद्ध उच्च अदालतमा मुद्दा

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको…