योजना आयोगमा तीन सदस्य नियुक्त

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई…

खोप अभियानमा शत्प्रतिशत सफलता हासिल गर्नुपर्छ : मन्त्री गिरी

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले खोप अभियानमा शत्प्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना…

शून्य समय र विशेष समयमा उठेका विषयमा सात दिनभित्र जवाफ दिनुपर्ने

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : नियमावली मस्यौदा समितिको आज बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ । समितिले प्रतिनिधिसभा…

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ

 माघ १६, २०७९

मकवानपुर, माघ १६ : बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेशप्रमुख यादवचन्द्र शर्माको…

शहीदको आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भुमिका

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका अधुरा सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । आज यहाँ आयोजित पत्रकारहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीदहरूको आकाङ्क्षा…

अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु

 माघ १६, २०७९

काबुल,माघ १६ : चिसो र कठ्याङ्ग्रिदो जाडाका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ। । खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा…

महाकाली नदीमा फसेका ८ चालकसहित २० जना मजदुरको उद्धार

 माघ १६, २०७९

दोधारा चाँदनी, माघ १६ : प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ । आज भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो । पूर्वजानकारी विना शारदा…

बजारमा आउन थाले विसं २०८० का पात्रो

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : विसं २०८० को पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । ग्रह पद विभाजनअनुसार राजा बुध र मन्त्री शुक्र भएको विसं २०८० को पात्रो सार्वजनिक हुने क्रम…

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : राजस्व छली गरेर अवैध रुपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती देखिएका छन् । आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न राजस्व कार्यालयले पछिल्लो १५…

नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’

 माघ १६, २०७९

काठमाडौँ, माघ १६ : सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ आयोजना गरिने भएको छ । युएन ह्याबिट्याट एवं जापान सरकार र भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयसँगको…