भाषिक जागरण ल्याउँदै थारू साहित्य सम्मेलन

 माघ २३, २०७९

बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले थारू साहित्यमा युवाको आकर्षण बढाउन, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा…

अबैध बालुवाको तस्करी रोक्न वडा कार्यालयको निगरानी

 माघ २३, २०७९

शुक्लाफाँटा नगरपालिका(१२ स्थित दोदा नदीबाट बालुवा अबैध रुपमा उत्खनन् हुन थालेपछि वडा कार्यालयले निगरानी बढाएको छ । नदीबाट रातको समयमा बालुवा अबैध रुपमा उत्खनन् हुन थालेपछि निगरानी बढाइएको हो ।…

सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन

 माघ २३, २०७९

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ । गत नोभेम्बरमा इजिप्टको…

हवाई सेवा सुरक्षित बनाउन आदेशको माग गर्दै सर्वोच्चमा रिट

 माघ २२, २०७९

काठमाडौँ,माघ २२ : सर्वोच्च अदालतमा नेपालमा हवाई सेवालाई सुरक्षित बनाउन नागरिक उड्डयनसँगसम्बन्धी प्रभावकारी कानून बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संस्कृति,…

‘वीरेन्द्रनगर स्थानगत एकीकृत विकास योजना अवधारणा’

 माघ २२, २०७९

कर्णाली, माघ २२ : कर्णाली प्रदेश सरकारले ‘वीरेन्द्रनगर स्थानगत एकीकृत विकास योजना अवधारणा’ सार्वजनिक गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलन गरी अवधारणा सार्वजनिक गरिएको हो । उक्त…

सवस्टेशन निर्माणप्रति बेलकोटगढी असन्तुष्ट

 माघ २२, २०७९

त्रिशूली, माघ २२ : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० को अनुदान सहयोगमा निर्माण गर्न लागिएको सवस्टेशनप्रति बेलकोटगढी नगरपालिकाले असन्तुष्टि जनाएको छ । वडा नं७ स्थित देवीघाट–गल्छी सडकखण्डबाट…

लैङ्गिक अल्पसङ्ख्यक समुदायद्वारा वैवाहिक समानताको माग

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : मितिनी नेपालले नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि वैवाहिक समानताको माग गरेको छ । सो संस्थाले यहाँ आज पत्रकार सम्मेलन गरी नेपालको संविधानमा उल्लेख ‘उत्पत्ति,…

हुण्डी गर्न सङ्कलित ७८ लाख ५० हजारसहित कारोबारी पक्राउ

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : प्रहरीले काठमाडौँबाट हुण्डी गर्न सङ्कलित रु ७८ लाख ५० हजार र चार लाखको चेकसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँमा विभिन्न व्यक्तिहरूले नेपाल राष्ट्र…

सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा

 माघ २२, २०७९

काठमाडौँ,माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासङ्घले निन्दा गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी…

पूर्वी अफ्रिकी नेताहरूद्वारा पूर्वी कङ्गोमा तत्काल युद्धविरामको लागि आह्वान

 माघ २२, २०७९

बुजुम्बुरा, माघ २२ : पूर्वी अफ्रिकी देशका नेताहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् । पूर्वी अफ्रिकी समुदाय (इएसी) ले शनिबार जारी गरेको विज्ञप्ति…