टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

 माघ २३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त…

प्रहरी महानिरीक्षक युएइ प्रस्थान

 माघ २३, २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स ९युएइ०को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभयो । महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल…

अनाथालयका प्रमुख चन्दमाथि बलात्कारको आरोप

 माघ २३, २०७९

मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्करबहादुरचन्द माथि अहिले लागेको छ । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल…

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

 माघ २३, २०७९

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई…

निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

 माघ २३, २०७९

नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । यसअघि नारायणी नदी वारी रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि सञ्चालन…

गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल

 माघ २३, २०७९

एशियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र २०२३ जारी गर्दै पाँच देशका उच्च अधिकारीको छलफल सकिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पटिहानीमा माघ २० गतेदेखि सञ्चालन गरेको अन्तर्राष्ट्रिय…

UML to hold central committee meeting on Feb 12

 माघ २३, २०७९

The CPN UML has decided to hold its central committee meeting on February 12. The issues including the review of election will be dwelt on in the meeting. The UML…

Govt prepares to forward bills relating to public interest, concern

 माघ २३, २०७९

The government has begun homework on presenting the bills of public interest and concern in the parliament. An agreement was made at the meeting of chief whips called by the…

Make attorney service effective: PM Dahal

 माघ २३, २०७९

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said the prosecution should be made more effective. PM Dahal said it while inspecting the Office of the Attorney General today. Only competent…

ऋणमुक्त हुन विदुरले ल्यायो विनियोजन विधेयक

 माघ २३, २०७९

नुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न १२औँ नगरसभामा उपप्रमुख प्रभा बोगटीले पेस गर्नुभएकोे चालु आर्थिक…