विप्लव र प्रकाण्डको प्रचण्डसंग भेट : एकताको आधार तयार पार्नेबारे समझदारी
काठमाडौँ, माघ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरूले…
यस्तो रह्यो गण्डकी प्रदेशसभाको पाँच वर्ष
गण्डकी,माघ २२ : गण्डकी प्रदेशसभाले स्थापनाको पाँच वर्ष पूरा गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भई कार्यारम्भ पनि भइसकेको छ । विसं २०७४ माघ २२ गते आजकै दिन प्रदेशसभाको…
सामुदायिक वनले दियो विपन्नलाई सिकर्मी तालिम
उर्लाबारी, माघ २२ : विपन्न परिवारका युवालाई काठका विभिन्न सामान बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सालबारी सामुदायिक वन उपभोक्ता समूहले सिकर्मी तालिम सञ्चालनमा ल्याएको छ । मोरङको उर्लाबारी–२…
नयाँ वर्षमा चार फिल्म
काठमाडौँ,माघ २२ : नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्षको मिति राम्रो मानिन्छ । यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेका छन् । यही कारण यो मितिमा प्रदर्शनको सङ्ख्या धेरै…
सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने
काठमाडौँ, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना…
रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई भेटेर बुझाए राजीनामा
काठमाडौँ, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले…
नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्च अदालतको आदेश
काठमाडौँ, माघ २२ : सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी ९सरकार पक्ष० झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आज सरकार…
मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने
काठमाडौँ, माघ २२ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनका विभिन्न विधामा अनुसन्धान, जनशक्ति उत्पादन तथा नवीन अवधारणाको प्रयोगमा काठमाडाँै विश्वविद्यालयसँग सहकार्य बढाउने भएको छ । मन्त्रालयको…
पाँच दिनदेखि मालपोतको कामकाज बन्द हुँदा सेवाग्राही मारमा
जलेश्वर,माघ २२ : विगत पाँच दिनदेखि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयको कामकाज बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । गत बुधबारदेखि नै मालपोत महोत्तरीमा आबद्ध करिब दुई सय…
उपमहानगर राष्ट्रिय सम्मेलन : उपमहानगर र महानगरपालिकालाई छुट्टै कानूनको माग
देउखुरी, माघ २२ : बुटवलमा आयोजित प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले उपमहानगरपालिका र महानगरपालिकाका लागि सङ्घीय संसद्बाट छुट्टै कानून जारी गर्न माग गरेको छ । सम्मेलनले सङ्घ र प्रदेश सरकारसँगको समन्वय,…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






