जनसरोकारका विधेयक अगाडि बढाउने सरकारको तयारी

 माघ २३, २०७९

सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्मा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न आज बोलाउनुभएको प्रमुख सचेकहरुको बैठकमा…

खनियाबासमा औषधि अभाव

 माघ २३, २०७९

खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोललगायतका औषधि स्वास्थ्य संस्थामा नहुँदा उपचारमा समस्या…

शाली नदी मेलामा एक करोड सहयोग सङ्कलन

 माघ २३, २०७९

काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा रू एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ । गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी ९माधवनारायण मेला० को…

जनसरोकारका विधेयक अगाडि बढाउने सरकारको तयारी

 माघ २३, २०७९

सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्मा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न आज बोलाउनुभएको प्रमुख सचेकहरुको बैठकमा…

सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

 माघ २३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।…

फूलपाती विसर्जन गरी समापन गरियो स्वस्थानी व्रत

 माघ २३, २०७९

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आइतबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्द…

पारमाई हाइड्रोपावरको आइपिओ खुला

 माघ २३, २०७९

सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका…

बढ्यो सुनको मूल्य

 माघ २३, २०७९

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख चार हजार एक सयमा कारोबार भएको उक्त…

SAARC level Climate Change Journalist Forum formed

 माघ २३, २०७९

South Asian journalists reporting on climate change and environmental issues has formed a regional forum to highlight growing climate crisis and the need of increased climate actions in the region.…

CPN (US) to hold its national conclave next year

 माघ २३, २०७९

The CPN (Unified Socialist) has decided to hold its national general convention in March 2024. The central committee meeting held on Saturday and Sunday set the date for national conclave,…