कञ्चनपुरमा दुई वर्षपछि औद्योगिक व्यापार मेला
दोधारा चाँदनी, माघ २५ : कञ्चनपुरमा दुई वर्षपछि औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको कञ्चनपुर औद्योगिक व्यापार मेला फागुन…
पर्यटन प्रवर्द्धन गर्न ‘टुर दि ठाकुरद्वारा’
नेपालगञ्ज,माघ २५ : पर्यटन प्रवर्द्धन गर्न ‘टुर दि ठाकुरद्वारा’ यहाँबाट सुरु हुने भएको छ । साइकल यात्रा अर्थात साइक्लिङमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको हो…
माओवादी उपाध्यक्षमा सापकोटा र भुसाल
काठमाडौँ,माघ २५ : नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । माओवादी केन्द्रले आज सर्कुलर जारी…
प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता
काठमाडौँ, माघ २५ : प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका बेलायतका प्रतिरक्षा सेवामा आबद्ध जनशक्तिसम्बन्धी मन्त्री एन्ड्र्यु मुरीसनबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरूबीच…
हरित उत्थानका लागि टिम युरोप कार्यक्रम शुभारम्भ
काठमाडौँ,माघ २५ : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै वातावरण संरक्षणका क्षेत्रमा उच्च प्राथमिकताका साथ काम गरिरहेको नेपाललाई सक्दो सहयोग गर्न युरोपेली युनियनसँग अनुरोध गर्नुभएको छ ।…
No interim order on petition against NC President Deuba as main opposition leader
Kathmandu, Feb 8 : The Supreme Court has denied issuing an interim order in a writ petition filed against Nepali Congress President Deuba in the status of main opposition leader.…
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
अङ्कारा,माघ २५ : टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख…
श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुनेछ : राष्ट्रपति
कोलम्बो,माघ २५ : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक सङ्कटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गर्नुभएको छ । आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै…
भारतीय प्रधानमन्त्री मोदीद्वारा अडानीसँगको सम्बन्धको अप्रत्यक्षरूपमा बचाउ
नयाँदिल्ली,माघ २५ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्योगपति गौतम अडानीसँग घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनामा बुधबार आफ्नो बचाउ गर्नुभएको छ । गत महिना अमेरिकी लगानी समूह हिन्डेनबर्ग…
कार्यतालिका बनाएर सदन सञ्चालन गर्ने सहमति
काठमाडौँ, माघ २५ : प्रतिनिधिसभालाई आगामी दिनमा कार्यतालिका बनाएर सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी तुल्याउन सभा…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






