पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ

 माघ २६, २०७९

नेपाल(भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ ।…

युक्रेनका राष्ट्रपति फ्रान्समा

 माघ २६, २०७९

युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुग्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उहाँ बुधबार अकस्मात फ्रान्स पुग्नुभएको बताइएको छ ।…

FM radios operating in Madhes faces crisis

 माघ २६, २०७९

FM radios being operated in Madhes province have faced crises owing to decreasing ad market and other managerial reasons. According to the Mass Communications Authority Janakpurdham, 19 radios have so…

TIA services improving, says Civil Aviation Minister

 माघ २६, २०७९

Minister for Culture, Tourism and Civil Aviation Sudan Kirati has said that the service of Tribhuvan International Airport seen some gradual improvement. During his third inspection of the TIA since…

आजको मौसम : हिमपातको सम्भावना

 माघ २६, २०७९

आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश…

बाँकेमा घडियाल गोही संरक्षण

 माघ २६, २०७९

बाँके राष्ट्रिय निकुञ्जले सङ्कटमा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ । निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको सङ्ख्या वृद्धि गर्न र प्राकृतिक जीवचक्रलाई खल्बलिन नदिन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने राप्ती…

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री

 माघ २६, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै…

पर्सामा सात हजार करदाता थपिए

 माघ २६, २०७९

चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्फ पाँच…

‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली

 माघ २६, २०७९

नेपालका सहरी क्षेत्रका खानेपानी प्रणालीमा पछिल्लो समय ‘स्मार्ट’ प्रविधिको उपयोग हुन थालेको छ । नवीनतम प्रविधिको उपयोगले खानेपानीको उत्पादन र वितरण सहज र प्रभावकारी समेत हुँदै गएको छ । चुहावट…

चिकित्सा सेवा आयोगमा विद्यार्थीको दिनभर धर्ना

 माघ २५, २०७९

भक्तपुर, माघ २५ : परीक्षामा सहभागी हुनका लागि फाराम भर्न पाउनुपर्ने माग राख्दै विभिन्न जिल्लाबाट आएका दुई सय विद्यार्थीले आज सानोठिमीस्थित चिकित्सा सेवा आयोगको प्राङ्गणमा दिनभर धर्ना दिएका छन् ।…