योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी
भोजपुर, माघ २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकहरूका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागिसमेत नौलो र साहसिक विद्रोह रहेको बताउनुभएको छ । आज भोजपुरको…
झोलुङ्गे पुल माग्दै राजधानीका जनप्रतिनिधि
काठमाडौँ,माघ २५ : राजधानी रहेको काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि झोलुङ्गे पुल छिटो निर्माणको माग गर्दै ‘सस्पेन्सन ब्रिज डिभिजन’ धाउन थालेका छन् । काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष राजेशकुमार श्रेष्ठसहित वडा सदस्य चन्द्रमान…
वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : मन्त्री श्रेष्ठ
सर्लाही, माघ २५ : उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनुभएको छ । ‘पर्यटन प्रवद्र्धन तथा संस्कृति संवद्र्धन’को मूल नारासहित सर्लाहीको…
हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग
काठमाडौँ,माघ २५ : सर्वोच्च अदालतले यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज उक्त…
स्वास्थ्य र शिक्षामा आयोगको सहयोग निरन्तर रहनेछ : आयुक्त उर्पिलाइनेन
काठमाडौँ,माघ २५ : अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनुभएको छ । आज यहाँ प्रसूति गृह तथा…
पोखरा स्वच्छ र सफा राख्न नीतिगत पहल गरेका छौँ : महानगर प्रमुख
पोखरा,माघ २५ : पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सुन्दर र स्वच्छ पोखराको विशेषतालाई जोगाउन महानगरले नीतिगत पहल थालेको बताउनुभएको छ । स्वच्छ ऊर्जा नेपालले पोखरामा आयोजना गरेको ‘सबैका लागि सुरक्षित…
दुर्गम गाउँ मलम्पारमा सडक पुग्यो
म्याग्दी, माघ २५ : भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा सडक पुगेको छ । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा वडाको केन्द्र मल्कवाङ हुँदै…
नागरिक उड्डयन प्राधिकरणलाई फुटसलको उपाधि
काठमाडौँ,माघ २५ : नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) द्वारा आयोजित उक्त…
अमेरिका–चीन बेलुन प्रकरणः बेइजिङको कडा आपत्ति
वासिङटन, माघ २५ : बेलुनको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ । चीनले आफूविरुद्ध जासुसी गर्न आफ्नो आकाशमा बेलुन उडाएको भन्दै अमेरिकाले गत शनिबार त्यसलाई बलपूर्वक खसालेपछि विवाद…
बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने
लण्डन, माघ २५ : बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएको छ । “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






