पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवसमा ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिने

 माघ २५, २०७९

काठमाडौँ, माघ २५ : पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिने भएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा यही माघ २८ गते शनिबार बिहानदेखि…

परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता

 माघ २५, २०७९

काठमाडौँ,माघ २५ : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति आज नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । उहाँले टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुसँग आज…

‘छोरी पढाऔँ : गरिमा बढाऔँ’, विपन्न बालिकालाई छात्रवृत्ति प्रदान

 माघ २५, २०७९

काठमाडौँ, माघ २५ : मानवअधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । ‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले…

Party needs to go to people: General Secretary Chand

 माघ २५, २०७९

Kathmandu, Feb 8 : General Secretary of Nepal Communist Party Netra Bikram Chand ‘Biplav’ has said his party needs to be with people to solve the problems they are facing…

EU Commissioner calls on PM Dahal

 माघ २५, २०७९

Kathmandu, Feb 8 : European Commissioner for International Partnerships Jutta Urpilainen paid a courtesy call on Prime Minister Pushpa Kamal Dahal 'Prachanda' today. During the meeting held at the office…

कांग्रेस संसदीय दलको बैठक स्थगित

 माघ २५, २०७९

काठमाडौँ, माघ २५ : संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरी माघ २६…

कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश

 माघ २५, २०७९

काठमाडौँ, माघ २५ : सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिने निर्णय खारेजीको माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको…

राप्रपा : पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन

 माघ २५, २०७९

काठमाडौँ,माघ २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सो समितिलाई पूर्णता…

मधेस प्रदेश : बक्यौता भुक्तानी गर्न माग

 माघ २५, २०७९

जनकपुरधाम,माघ २५ : मधेस प्रदेशमा विगत आर्थिक वर्षमा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गतका योजनाको करिब रु एक अर्ब बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्माण व्यवसायीले आग्रह गर्नुभएको छ । मधेस…

कुटीकुटी वृद्धको हत्या

 माघ २५, २०७९

जलेश्वर, माघ २५ : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कुटीकुटी वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका…