कर्णालीमा पूर्वप्रदेशसभा सदस्य मञ्च गठन

 फागुन १०, २०७९

कर्णाली, फागुन १० : कर्णालीमा पूर्वप्रदेशसभा सदस्य मञ्च कर्णाली प्रदेश, नेपाल गठन गरिएको छ । पूर्वप्रदेशसभा सदस्यमन्त्री दल रावलको नेतृत्वमा ११ सदस्यीय मञ्च गठन भएको हो । मञ्चको उपाध्यक्षमा अमृता…

बञ्चरे डाँडामा ‘क्यापिङ्’ लागि माटो पाउन कठिन

 फागुन १०, २०७९

काठमाडौँ,फागुन १० : काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरे डाँडामा ‘क्यापिङ’ (फोहर राखेपछि उक्त फोहरलाई छोप्ने काम) को लागि माटो पाउन कठिन भएको छ । विगत…

लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिएकाले लघुवित्तबाट नपाउने

 फागुन १०, २०७९

काठमाडौँ,फागुन १० : नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको कर्जा प्रवाहमा कडाइ गरेको छ । अब कुनै बैंकबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण पाउने छैनन् । साथै एकभन्दा बढी लघुवित्त…

भक्तपुरको कुखुरा फार्ममा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट

 फागुन १०, २०७९

भक्तपुर, फागुन १० : भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा…

शरणका लागि दश लाखको आवेदन

 फागुन १०, २०७९

ब्रसेल्स, फागुन १० : कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ । यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले…

Mali explosive attack: Nepali peacekeepers safe

 फागुन १०, २०७९

Kathmandu, Feb 22 : Three Senegalese peacekeepers serving in the United Nations Mission in Mali (MINUSMA) were killed in an explosive attack in Mali last Tuesday. Five other peacekeepers were…

अर्धवार्षिक समीक्षा : छ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा

 फागुन १०, २०७९

काठमाडौँ, फागुन १० : चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक…

सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा

 फागुन १०, २०७९

काठमाडौँ,फागुन १० : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा…

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, बोल्न थाले

 फागुन १०, २०७९

काठमाडौँ,फागुन १० : आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा। अमोल मात्रेका…

लोसपाका नेताहरु महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनेमा विश्वस्त

 फागुन १०, २०७९

काठमाडौँ,फागुन १० : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ । बुधबार बिहान उक्त पार्टीका शीर्ष नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित…

लोकप्रिय