बहिरङग सेवा सञ्चालन गर्ने तयारी
वीरगञ्ज,फागुन १० : पर्साको वीरगञ्ज महानगपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर ९प्रसूति सेवा केन्द्र० बाट विशेषज्ञ डाक्टरसहितको बहिरङग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य…
अतिक्रमित संरचना हटाइयो
म्याग्दी,फागुन १० : बेनीका विभिन्न सडक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीलाई अस्थायी टहरा, सटर, टङ्की…
PM Dahal and CPN (UML) Chair Oli meet
Kathmandu, Feb 22 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and CPN (UML) Chair KP Sharma Oli have held a meeting. In the meeting took place at the Prime Minister's…
CPN (Unified Socialist) holding Secretariat meeting today
Kathmandu, Feb 22 : The CPN (Unified Socialist) is convening its Secretariat meeting at the party's central office at 1pm today. Party general-secretary Dr Beduram Bhusal said that party Chair…
Shuklaphanta Festival kicks off in Kanchanpur from today Dodhara
Chandani, Feb 22 : The Shuklaphanta Festival has kicked off in Kanchanpur district from today in a bid to attract as many as tourists in the Shuklaphanta National Park. The…
President Bhandari performs puja in Kalika Mandir in Baglung
Balewa, Feb 22 : President Bidya Devi Bhandari has worshipped at Baglung Kalika Bhagawati Temple in Baglung Bazaar today. President Bhandari, who reached Baglung at 10:30 am on a helicopter…
अफगान ब्याङ्कको रकम जफत गर्न नमिल्ने फैसला
न्युयोर्क, फागुन १० : सेप्टेम्बर ११, २००१ को आतङ्कवादी हमलाबाट पीडित भएका परिवारको मागअनुसार अफगानिस्तानको केन्द्रीय ब्याङ्कले यहाँ जम्मा गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर जफत गर्न नसक्ने फैसला…
दक्षिण कोरियाको प्रजनन दर घट्दो
सोल, फागुन १० : दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको…
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग
काठमाडौँ, फागुन १० : नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर…
महाकाली प्रादेशीक अस्पतालको सेवा सुधारिँदै
दोधारा चाँदनी, फागनु १० : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ । अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको हो…






