निजी अस्पतालको भन्दा कम छैन कोसी अस्पतालको आकास्मिक सेवा

 फागुन ११, २०७९

टङ्कीसिनवारी, फागुन ११ : सधैँ अस्तव्यस्त रहने विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक सेवा कक्षलाई व्यवस्थित बनाउँदै लगिएको छ । विगतमा देखिएका कमी कमजोरी पत्ता लगाई सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नका लागि…

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

 फागुन ११, २०७९

काठमाडौँ, फागुन ११ : देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म…

युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री दाहाल

 फागुन ११, २०७९

काठमाडौँ, फागुन ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ । टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ ब्याच सिनियर डिभिजन तालिमको…

राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावलीमा अरुणकुमार चौधरीको नाम समावेश गराउन माग

 फागुन ११, २०७९

काठमाडौँ, फागुन ११ : राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ । ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम…

कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी

 फागुन १०, २०७९

काठमाडौँ, फागुन १० : कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त हुनुभएको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइ सक्नुभएका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।…

जोमसोममा दुर्घटनाग्रस्त जहाजमा चालक दलको त्रुटि भेटियो

 फागुन १०, २०७९

काठमाडौँ, फागुन १० : मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती…

भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास

 फागुन १०, २०७९

चितवन, फागुन १० : सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गणीमाई बाहिनी मकवानपुरले भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका–२ क्याम्पाचौरमा कृत्रिम अभ्यास गरेको हो…

राजावादीसँग गठबन्धन गरेर सरकार चलाउने ओलीलाई पनि कारबाही हुनुपर्छ : दुर्गा प्रसाईं

 फागुन १०, २०७९

काठमाडौँ, फागुन १० : स्वास्थ्य व्यवसायी तथा एमालेका केन्द्रीय सदस्यबाट राजीनामा दिएका दुर्गा प्रसाईँ पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिइरहेका छन्। हालै पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेपछि ‘नागरिक…

राष्ट्रपतिमा रस्साकस्सी : ओलीद्वारा नेपाल र नेम्वाङको नाम प्रस्ताव, प्रचण्डले देउवालाई सोधे अबको राष्ट्रपतिमा तपाईं की सिटौला ?

 फागुन १०, २०७९

काठमाडौँ, फागुन १० : राष्ट्रपतिबारे विभिन्न पात्रहरूको चर्चा भइरहेका बेला सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधवार २ घण्टा भन्दाबढी छलफल भएको छ…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार

 फागुन १०, २०७९

कास्की, फागुन १० : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू…

लोकप्रिय