निसीखोलावासी स्वास्थ्य बीमाबाट वञ्चित

 फागुन १०, २०७९

बलेवा, फागुन १० : बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम…

माली विस्फोटन : नेपाली सैनिक सुरक्षित

 फागुन १०, २०७९

काठमाडौँ, फागुन १० : अफ्रिकन मूलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन ९मिनुस्मा०मा कार्यरत सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ । केन्द्र मालीमा मङ्गलबार भएको…

कागेश्वरी धाममा महायज्ञ गरिँदै

 फागुन १०, २०७९

काठमाडौँ, फागुन १० : काठमाडौँको पूर्वोत्तर क्षेत्रस्थित सुन्दरशैल शिवपुरी पर्वतको काखमा रहेको कागेश्वरी धामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न महायज्ञ आयोजना गरिने भएको छ । यही फागुन २१…

बर्फानी मन्दिर क्षेत्र : धार्मिक गन्तव्य विकसित गरिँदै

 फागुन १०, २०७९

खजुरा, फागुन १० : बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ । यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवद्र्धनमा…

साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु : उपाध्यक्ष सङ्घई

 फागुन १०, २०७९

रामचन्द्र सङ्घई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुनुहुन्छ । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ…

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

 फागुन १०, २०७९

दोधारा चाँदनी,फागनु १० : कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार,…

यस्तो छ, राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता

 फागुन १०, २०७९

काठमाडौँ,फागु १० : राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’…

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

 फागुन १०, २०७९

काठमाडौँ,फागु १० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनका बारेमा…

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

 फागुन १०, २०७९

काठमाडौँ, फागुन १० : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । पार्टीका महासचिव डा बेदुराम भुसालका अनुसार बैठकमा पार्टी अध्यक्ष…

मिडिया :दृश्य र अदृश्य कुराहरु

 फागुन १०, २०७९

काठमाडौँ,फागुन १० : (यस लेखका लागि बर्दिया पाताभार–न्यौलापुरकी किशोरी सुस्मा सोनाहाप्रति आभारी हुनुपर्छ । मैले भेट्दा उनी ११ कक्षामा पढथिन् । पढेर के बन्ने इच्छा छ ? भनेर सोध्दा उनले…

लोकप्रिय