रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

 असोज १९, २०८३

गुल्मी, १९ असोज : जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ । परीक्षण सफल भएसँगै उक्त…

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

 असोज १९, २०८३

राँझा (बाँके), १९ असोज : बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर…

पर्यटन क्षेत्रका समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिने भएको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित…

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

 असोज १९, २०८३

कास्की, १९ असोज : विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रामार्गको विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा…

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

 असोज १९, २०८३

मुस्ताङ, १९ असोज : दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४…

कांग्रेस १५औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सोमबार साँझ ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम…

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

 असोज १८, २०८३

काठमाडौँ, १७ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार यही…

पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई

 असोज १८, २०८३

महेन्द्रनगर, १८ असोज : कञ्चनपुरको महेन्द्रनगरमा जारी पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि किरन खत्री र कमलसिंह भाटको जोडीले जितेको छ । आज भएको सम्पन्न फाइनल खेलमा विवेक ऐर र…

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन स्थल खुल्लामञ्चमा बस्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेश गर्ने प्रतिवेदन…