सभामुख अर्याल तान्जानिया प्रस्थान

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : सभामुख डोलप्रसाद (डिपी) अर्याल अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानियातर्फ प्रस्थान गर्नुभएको छ । सभामुख अर्याल…

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष…

‘प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण’

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले हल्लाका भरमा नभई लामो सङ्घर्ष, त्याग र बलिदानबाट नेपाली कांग्रेस स्थापना भएको बताउनुभएको छ । पार्टीको आजदेखि सुरु भएको १५औँ…

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : थापा

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति र विचारका लागि खुलामञ्च आवश्यक रहेको बताउनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज खुलामञ्चमा सम्बोधन गर्दै…

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : लामिछाने

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै…

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ : पोखरेल

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र लोकतन्त्रका लागि सबै राजनीतिक शक्तिहरु फेरि एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको १५औँ…

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फिर्ता, सुरक्षामा प्रश्न

 असोज १८, २०८३

याङ्गुन, १८ असोज : मलेसियाबाट करिब एक हजार ५०० म्यान्माली नागरिक आइतबार स्वदेश फर्किएका छन् । म्यान्माका एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो ।  मानवअधिकार…

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुव्र्यवहारको आरोप, अनुसन्धान सुरु

 असोज १८, २०८३

नयाँदिल्ली, १८ असोज : भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीमाथि लागेको यौन दुव्र्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । मतदाता नामावलीको व्यापक पुनरवलोकनका क्रममा…

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : प्रचण्ड

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको…

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : लिङ्देन

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा पार्टी नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना…