दसैँअघि निकुञ्जमा जिप सफारी

 असोज १९, २०८३

चितवन, १९ असोज : चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो । वर्षा…

कांग्रेस १५औँ महाधिवेशन : आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदन…

सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ । निजले गरेका पदीय आचरण विपरीतका कार्यको जाँचबुझ गरी तीन दिनभित्र…

नयाँ सुरक्षा खतरापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता

 असोज १९, २०८३

वासिङ्टन, १९ असोज : अमेरिकाले बेलायतस्थित आरएएफ फेयरफोर्ड हवाई आधार स्थलमा तैनाथ आफ्ना सबै बी–१ बमवर्षक विमान फिर्ता लगेको पुष्टि गरेको छ । अमेरिकी अधिकारीका अनुसार नयाँ खतराका कारण विमान…

सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ सरकार क्रियाशील

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने दिशामा सरकार अघि बढिरहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले भूमिसम्बन्धी ऐन, वन ऐनलगायत सम्बन्धित कानुनमा आवश्यक…

बुधबारसम्म देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भए पछि चिन्तित भएका छन् । जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना भए पनि…

‘ब्ल्याक सी’ मा टर्कीको जहाजमाथि रूसी ड्रोनद्वारा आक्रमण

 असोज १९, २०८३

बुखारेस्ट, १९ असोज : रुसी ड्रोनले सोमबार ‘ब्ल्याक सी’ मा अनाज बोकेको जहाजमा घातक आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गर्नुभएको छ । रोमानियाले आफ्नो तट नजिक एउटा जहाज…

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज खुलामञ्चमा भएको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गर्नुभएको संशोधित विधान पारित गरेको…

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा

 असोज १९, २०८३

नयाँ दिल्ली, भारत : भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको…

विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

 असोज १९, २०८३

लन्डन, १९ असोज : जी–७का राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौज्दात ‘डरलाग्दो हदसम्म न्यून’ रहेको बताउनुभएको…