इरानी विद्यालयमा ग्यास आक्रमण, १०० भन्दा बढी छात्रा अस्पताल भर्ना

 फागुन १७, २०७९

तेहरान, फागुन १७ : इरानको तेहरानस्थित छात्रा विद्यालयमा बुधबार भएको शङ्कास्पद ग्यास आक्रमणमा परी १०० भन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएका छन् । विगत तीन महिनामा विद्यालयका छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्याका…

प्रधानमन्त्रीसमक्ष युवा परिषद्को वार्षिक प्रतिवेदन पेस

 फागुन १७, २०७९

काठमाडौँ,फागुन १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय युवा परिषद्ले वार्षिक प्रतिवेदन पेश गरेको छ । आज उहाँलाई सिंहदरबारस्थित प्रधामन्त्री कार्यालयमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतिवेदन बुझाउनु भएको…

पर्यटन क्षेत्रमा लगानी भित्र्याउँछौँ : मुख्यमन्त्री शाह

 फागुन १७, २०७९

महेन्द्रनगर, फागुन १७ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटन क्षेत्रको विकासका लागि प्रदेशमा लगानी भित्र्याउन सरकार केन्द्रित हुने बताउनुभएको छ । आज कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको…

सुरुङमार्गको अध्ययनका लागि काठमाडौँ विश्वविद्यालय र बेथानचोक गाउँपालिकाबीच सम्झौता

 फागुन १७, २०७९

धुलिखेल, फागुन १७ : काभ्रेपलाञ्चोकस्थित ढुङ्खर्क–च्याम्राबेंसी सुरुङमार्गको प्राविधिक अध्ययनको जिम्मा बेथानचोक गाउँपालिकाले काठमाडौँ विश्वविद्यालयलाई दिएको छ । आज काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा एक कार्यक्रममा दुवै निकायबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो…

राष्ट्रपतिको निर्वाचन तयारीका लागि आठ दलका सांसदलाई अभिमुखीकरण गरिने

 फागुन १७, २०७९

काठमाडौँ,फागुन १७ : नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । भोलि फागुन १८ गते दिउँसो १…

प्रदेश नं १ को नाम कोशी प्रस्ताव

 फागुन १७, २०७९

विराटनगर, फागुन १७ : प्रदेश नं १ प्रदेशसभाको बैठकमा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पेश भएको छ । नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को प्रदेशको नामकरणका लागि…

सोलुखुम्बुका विद्यालयले गरे बेरुजु फर्छ्यौटमा अटेरी

 फागुन १७, २०७९

सोलुखुम्बु, फागुन १७ : सोलुखुम्बुका–८ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालयले बेरुजु रकम फर्छ्यौटमा अटेरी गरिरहेको पाइएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेकका स्थानीय तहले रु दुई करोडभन्दा बढी…

गति लिँदै भेडेटार–रवी–राँके कालोपत्र सडक निर्माण

 फागुन १७, २०७९

धनकुटा, फागुन १७ : निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ । एक्जिम बैंक भारतको…

नेविसङ्घले निर्वाचनका लागि प्रतिनिधि खटायो

 फागुन १७, २०७९

काठमाडौँ,फागुन १७ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लक्षित गरी उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले आगामी चैत ५…

CPN (US) decides to vote for Poudel

 फागुन १७, २०७९

Kathmandu, March 1 : The CPN (Unified Socialist) has decided to vote for the common candidate for the post of President representing the eight political parties, Ram Chandra Poudel. The…

लोकप्रिय