बिर्तामोड नगर अस्पताल भवन सम्पन्न

 फागुन १८, २०७९

झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकारको रू पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको…

नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या

 फागुन १८, २०७९

पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न…

ताप्लेजुङको फक्ताङलुङमा निःशुल्क आँखा शिविर

 फागुन १८, २०७९

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा एक सातामा एक…

तनहुँमा नमूना पशुपन्छी अस्पताल बनाइँदै

 फागुन १८, २०७९

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा ‘नमूना पशु अस्पताल’का काम तीव्ररुपमा भइरहेको छ । दमौलीमा पशु अस्पताल बनेपछि तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, नवलपरासीलगायतका आसपास क्षेत्रका कृषक प्रत्यक्ष…

नेपालले टस जितेर ब्याटिङ रोज्यो

 फागुन १८, २०७९

आइसिसी यु(१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ । युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने…

बढ्यो सुनको मूल्य

 फागुन १८, २०७९

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको…

बिपिडब्लु लघुवित्तको आइपिओ खुला

 फागुन १८, २०७९

बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय…

Feature News: Chandragiri Hills drawing domestic and foreign tourists

 फागुन १८, २०७९

The Chandragiri Hills, which carries a historic and religious importance, has been the main attraction to both domestic and foreign tourists lately. Situated southwest of Kathmandu, the federal capital of…

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित

 फागुन १८, २०७९

भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ । गत असार २७ गते राष्ट्रिय भूमि आयोग र यहाँका…

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

 फागुन १८, २०७९

कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालयमा बिरामीको सङ्ख्या निकै कम थियो । जब विश्वभर महामारीका रुपमा कोरोना सङ्क्रमण फैलियो, तब औषधालयमा बिरामीको चाप बढ्दै गयो । पछिल्लो समय जिल्ला…

लोकप्रिय