विद्युत् चुहावट गर्ने आठ जना पक्राउ

 फागुन १७, २०७९

वीरगञ्ज, फागुन १७ : हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ जनालाई आज पर्साको पोखरीयाबाट पक्राउ गरिएको छ । चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरीयाको टोलीले हुकिङ गरी…

जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते

 फागुन १७, २०७९

पोखरिया, फागुन १७ : पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।…

चीनको युक्रेन शान्ति योजनामा बेलारुसको ‘पूर्ण समर्थन’

 फागुन १७, २०७९

बेइजिङ, फागुन १७ : बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले आफ्ना चिनियाँ समकक्षी सी चिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताउनुभएको छ । रूसी राष्ट्रपति भ्लादिमिर…

CIB initiates action against Prithvi Bahadur Shah and his accomplices

 फागुन १७, २०७९

Kathmandu, March 1 : The Central Investigation Bureau (CIB) of Nepal Police has decided to file a case against Prithvi Bahadur Shah and his aides in connection with organized crimes,…

ओलम्पिकको सपना पछ्याउँदै सागर

 फागुन १७, २०७९

महेन्द्रनगर, फागुन १७ : झण्डै ३३ वर्षपछि सुदूरपश्चिम भारोत्तलन खेलको इतिहासमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका सागर भण्डारी ओलम्पिकमा प्रतिस्पर्धा गर्ने लक्ष्यमा अघि बढेका छन् । सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक…

एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ

 फागुन १७, २०७९

चितवन, फागुन १७ : भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३…

कार्यसम्पादनलाई तीव्र बनाउन मुख्यमन्त्री गिरीको निर्देशन

 फागुन १७, २०७९

लुम्बिनी, फागुन १७ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले परिणाम निस्कने गरी कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७९/०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रममा उहाँले भौतिक विकासका…

नेपालगञ्जमा आर्थिक विकास रणनीति मस्यौदा तयार

 फागुन १७, २०७९

नेपालगञ्ज,फागुन १७ : नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको आर्थिक विकास रणनीति मस्यौदा तयार गरेको छ । एक वर्ष लगाएर तयार पारिएको उपमहानगरको आर्थिक विकास रणनीति मस्यौदामाथि आज छलफल गरिएको छ । नेपालगञ्ज…

‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’

 फागुन १७, २०७९

पोखरा, फागुन १७ : गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती नरहेको बताउनुभएको छ । सबै देशका नागरिकलाई समान नजरले हेर्दै आएको…

रूस र चीनसँग भेट्ने कुनै योजना छैन : ब्लिन्केन

 फागुन १७, २०७९

ताशकन्द, फागुन १७ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा जारी युद्ध अन्त्यका लागि मस्को गम्भीर नभएको आरोप लगाउँदै नयाँ दिल्लीमा यसै साता हुने जी–ट्वन्टी बैठकमा रूसी र चिनियाँ विदेशमन्त्रीसँग भेटघाट…

लोकप्रिय