पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री किराती

 फागुन १७, २०७९

राँझा,फागुन १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल बाँकेले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार…

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्दछ : प्रधानमन्त्री

 फागुन १७, २०७९

काठमाडौँ,फागुन १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का महानिर्देशक डा ब्रुनो ओबेरलसहितको एक प्रतिनिधिमण्डलसँगको…

विश्वासको मत लिएपछि मात्र सरकार विस्तार : उपसभापति खड्का

 फागुन १७, २०७९

सुर्खेत,फागुन १७ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ गर्नुहुने बताउनुभएको छ । गृहजिल्ला सुर्खेत पुग्नुभएका खड्काले बुधबार…

‘अब वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

 फागुन १७, २०७९

काठमाडौँ,फागुन १७ : विगतका वर्षमा झैँ यस वर्ष वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने गरी काम अघि बढाइएको छ । हरेक वर्ष बर्सात सुरु भएसँगै काठमाडौँ उपत्यकाको फोहर महिनौँ…

Three Indian nationals arrested ornaments worth Rs 11 million

 फागुन १७, २०७९

Chitwan March 1 : Police have arrested three Indian nationals with gold and diamond ornaments worth Rs 11 million. They were arrested this morning with 63.898 tola of gold and…

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालेली प्रशिक्षक एनेस नियुक्त

 फागुन १७, २०७९

काठमाडौँ, फागुन १७ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ । अखिल नेपाल…

मौसममा सुधार आएपछि भरततालमा चहलपहल बढ्यो

 फागुन १७, २०७९

सर्लाही,फागुन १७ : मौसममा सुधार आउन थालेपछि सर्लाहीको बागमती नदी किनारमा नवनिर्मित भरततालमा चहलपहल बढेको छ । रातमा कुहिरो, दिनमा शीतलहरका साथै खोला किनारको चिसो सिरेटोका कारण घटेको चहलपहल अहिले…

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम अन्तिा चरणमा

 फागुन १७, २०७९

खोटाङ, फागुन १७ : सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाका लागि दूधकोसीको पानी पम्पिङ गरेर घरघरमा वितरण गर्नेगरी सुरु गरिएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अन्तिम चरणमा…

नेकपा (एस) को निर्णय : आठ दलका सााझा उम्मेदवार पौडेललाई मतदान गर्ने

 फागुन १७, २०७९

काठमाडौँ, फागुन १७ : नेकपा (एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालय…

‘जङ्गलमा ३३ वर्ष’ पुस्तक विमोचन

 फागुन १७, २०७९

काठमाडौैँ,फागुन १७ : वन्यजन्तु संरक्षणकर्मी तथा साहित्यकार केशवराज भेटवाल (धर्तीचन्द्र यात्री) को कृति ‘जङ्गलमा ३३ वर्ष’ पुस्तक विमोचन भएको छ । डा ठाकुरनाथ स्मृति गुठीद्वारा आज आयोजित कार्यक्रममा राष्ट्रिय निकुञ्ज…

लोकप्रिय