तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया
ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनुभएकी रीता शेर्पाको ३० किलोग्राम…
नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै
पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर कारोबार गरेको ब्रोकर कार्यालयले…
संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : पौडेल
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । यही…
स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता
काठमाडौँ,फागुन १९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि आज उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता भएका छन् । आज बिहानदेखि क्याम्पसमा विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठन दर्ता…
सुदूरपश्चिम प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिँदै
सुदूरपश्चिम, फागुन १९ : यही फागुन २१ गते आह्वान भएको सुदूरपश्चिम प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा फागुन २१ गते…
महाकाव्यकार चालिसेको ‘मैले देखेको पोखरा’ लोकार्पण
गण्डकी,फागुन १९ : महाकाव्यकार वसन्तप्रसाद चालिसेको ‘मैले देखेको पोखरा–२०७९’ पुस्तक लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित एक कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पुस्तकको लोकार्पण…
जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै
काठमाडौँ, फागुन १९ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकाबारे छानबिन गरेको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ । पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाको…
कृषि क्षेत्रलाई थप व्यवस्थित गर्न ऐन ल्याइँदै
काठमाडौँ,फागुन १९ : सरकारले कृषि क्षेत्रलाई थप व्यवस्थित गर्न छिट्टै ऐन ल्याउन लागेको छ । नेपाल बीउ व्यवसायी सङ्घको २४औँ साधरणसभामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द शर्माले सरकारले…
कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा
सुर्खेत, फागुन १९ : कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएको छ । विगतमा प्रयोगशाला नहुँदा प्रदेशबाहिर कुनै पनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था थियो । अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा…
‘हायु जातिको विकासमा स्थानीय सरकार कटिबद्ध’
कमलामाई (सिन्धुली), फाजुन १९ : लोपोन्मुख जाति हायुको सीप र पहिचान विकासका लागि कमलामाई नगरपालिका कटिबद्ध रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभएको छ । हायुको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र…






