चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता
कुश्मा, फागुन १९ : पर्वतमा आज एउटा गाउँमा चितुवा भेटियो । त्यसको केहीक्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वतवासीको…
‘राष्ट्रपति संविधान र सङ्घीयताको रक्षा गर्ने साझा अभिभावक’
जनकपुरधाम, फागुन १९ : विगतका अनुभवबाट पाठ सिक्दै संविधान र सङ्घीयताको रक्षा गर्न प्रतिवद्ध व्यक्ति नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति बन्नुपर्नेमा जोड दिइएको छ । आगामी फागुन २५ गते…
सञ्चालनमा आयो सिके सिनेमाज्
काठमाडौँ, फागुन १९ : सितापाइलास्थित अनुपम् मलमा सिके सिनेमाज् आजदेखि सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमका बीच सो हलको शुभारम्भ गर्नुभयो । नरेन्द्र महर्जन…
खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न आग्रह
विराटनगर, फागुन १९ : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग आग्रह गर्नुभएको छ । जापान सरकारले खानेपानी सुधार…
व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन : अध्यक्ष केसी
ढोरपाटन, फागुन १९ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको बताउनुभएको छ । आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले…
नेपालद्वारा पपुवा न्युगिनी पराजित
काठमाडौँ, फागुन १९ : आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले जितका लागि दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८…
जर्मनी र संयुक्त राष्ट्रसङ्घद्वारा इरानमा विषाक्त पदार्थको छानबिन गर्न माग
बर्लिन, फागुन १९ : इरानमा सयौं छात्रालाई विषाक्त पदार्थ दिइएको (खुवाइएको) घटनाको पूर्ण र पारदर्शी छानबिन गर्न जर्मनीका उच्च कूटनीतिज्ञले शुक्रबार गरेको आह्वानलाई संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको छ । इरानी…
हकिमीमाथि बलात्कारको आरोप
पेरिस, फागुन १९ : फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन् । चौबीस वर्षीय हकिमीलाई २४…
लाओ राष्ट्रपतिद्वारा भियतनामका नयाँ राष्ट्रपतिलाई बधाइ
भियतनाम, फागुन १९ : लाओका राष्ट्रपति थोङलोन सिसोलिथले भो भान थुङलाई समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपति पदमा निर्वाचित हुनु भएकामा बिहीबार बधाइ सन्देश पठाउनुभएको छ। उक्त सन्देशमा उहाँले भियतनामको राष्ट्रपतिमा थुङको…
Bagmati Province Chief authenticates two bills
Bagmati, March 3 : Chief of the Bagmati Province, Yadav Chandra Sharma, has authenticated Bill on Constitution and Operation of Bagmati Province Civil Service, and Bill on Constitution and Operation…






