विदेशी पर्यटक बिना पथप्रदर्शक पदयात्रामा जान नपाउने

 फागुन १९, २०७९

काठमाडौँ, फागुन १९ : नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले बिना पथप्रदर्शक (गाइड) पदयात्रामा जान नपाउने निर्णय गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पदयात्रालाई सुरक्षित, भरपर्दो…

उपप्रधानमन्त्री श्रेष्ठ कतार प्रस्थान

 फागुन १९, २०७९

काठमाडौँ, फागुन १९ : उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अतिकम विकसित मुलुक (एलडीसी)को सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणमा टोलीमा राष्ट्रिय…

‘संविधान रक्षाका लागि आठ दलीय गठबन्धन’

 फागुन १९, २०७९

कर्णाली, फागुन १९ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान रक्षाका लागि आठ दलीय गठबन्धन भएको बताउनुभएको छ । यही फागुन २५ गते हुने निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका…

बैंक तथा वित्तीय संस्थाविरुद्धका गैरकानूनी क्रियाकलाप रोक्न गृहको निर्देशन

 फागुन १९, २०७९

काठमाडौँ, फागुन १९ : गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी

 फागुन १९, २०७९

काठमाडौँ, फागुन १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी तोकिनु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी तोकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।…

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनपछि मन्त्रिमण्डल विस्तार : महासचिव गुरुङ

 फागुन १९, २०७९

कास्की, फागुन १९ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताउनुभएको छ । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन आचारसंहिता…

तारणीप्रसाद कोइराला सञ्चारग्राम प्रदेशको धरोहर : मुख्यमन्त्री कार्की

 फागुन १९, २०७९

मोरङ,फागुन १९ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम प्रदेशको ऐतिहासिक धरोहर रहेको बताउनुभएको छ । उहाँसँग रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले गर्नुभएको छलफलमा मुख्यमन्त्री कार्कीले…

भोट माग्दै सबै सांसद र प्रदेशसभा सदस्यलाई पौडेलको पत्र

 फागुन १९, २०७९

काठमाडौँ,फागुन १९ : नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेख्नुभएको छ । यही फागुन…

राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा अध्यक्ष राउतसँग भेट

 फागुन १९, २०७९

काठमाडौँ,फागुन १९ : नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसँग भेट गर्नुभएको छ । राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आज एमालेका नेताहरूसहित बुद्धनगरस्थित जनमत पार्टीको कार्यालय…

राष्ट्रपति निर्वाचन : तीन पार्टीसँग एमालेले माग्यो मत

 फागुन १९, २०७९

काठमाडौँ, फागुन १९ : नेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा आज थप तीन राजनीतिक दलसँग मत मागेको छ । एमालेले आज लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी…

लोकप्रिय