प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट चौँसट्ठी खेलाडी छनोट

 फागुन २०, २०७९

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यहाँबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन्…

आरन व्यावसायीलाई कोइला अभाव

 फागुन २०, २०७९

विश्वकर्मा समुदायको पुख्र्यौली व्यवसायका रुपमा आरन व्यवसायलाई लिइन्छ । यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्यजसो चलाइन्थ्यो । विश्वकर्मा समुदायको पुर्खादेखि नै जीविका चलाउने माध्यम नै आरन व्यवसाय हो…

पदमार्ग निर्माणले नारच्याङ झरना पुग्न सहज

 फागुन २०, २०७९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङ झरना जोड्ने पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । झरना अवलोकन गर्न आउने…

बेथानचोकमा खानेपानी आयोजना हस्तान्तरण

 फागुन २०, २०७९

बेथानचोक गाउँपालिका–६ मा सिउरानीमा भञ्ज्याङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण गरिएको छ । आयोजनाबाट दुई सय २३ घरपरिवारका एक हजार तीन सय ३७ प्रत्यक्ष रुपमा लाभान्वित भएको जनाइएको छ । कूल…

पाकिस्तानी रुपैयाँ फेरि बलियो बन्दै

 फागुन २०, २०७९

अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तरबैंकमा २७८।४६ रुपैयाँमा कारोबार भइरहेको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ। बिहीबार अमेरिकी डलर २८५।०९ रुपैयाँमा कारोबार बन्द भएको थियो ।…

दुर्लभ प्रजातिको सर्प फेला

 फागुन २०, २०७९

बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो । दुर्लभ प्रजातिको करेत…

Light snowfall forecast

 फागुन २०, २०७९

Light snowfall is predicted at some places of high-hilly and mountainous areas of the country today. According to Meteorological Forecasting Division, there is possibility of light rainfall along with thunderstorm…

स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

 फागुन २०, २०७९

त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि…

बेसीँसहर–चामे सडक निर्माण सुस्त

 फागुन २०, २०७९

हिमाली जिल्ला मनाङ जोड्ने सडकमार्ग निर्माण सुस्त भएको छ । बेंसीसहर–चामे सडकका निम्ति बजेट विनियोजन भएको लामो समय हुँदासम्म स्तरोन्नति र कालोपत्र कार्य अघि बढ्न सकेको छैन । सडकको दुई…

मर्दी पदयात्रामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याइँदै

 फागुन २०, २०७९

जिल्लाको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा विश्वमै प्रख्यात छ । दशकअघिसम्म गुमनाम जस्तै रहेको माछापुच्छ«े गाउँपालिकामा पर्ने यो ‘ट्रेकिङ रुट’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा छ ।…

लोकप्रिय